Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • चारजनालाई नेपाली कलासाहित्य डटकम पुरस्कार

    March 19, 2017
    नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले कलासाहित्य क्षेत्रका चार जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रसिद्ध कवि एवं गीतकार दुर्गालाल श्रेष्ठलाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान प्रदान गरिने भएको छ । यस्तै आप्mनो सम्पूर्ण जीवन नै कलामा उत्सर्ग गर्ने नाट्यकर्मीद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई एक लाख रुपियाँ राशिको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिने भएको छ ।  यस्तै गरी पच्चीस हजार रुपियाँ राशिसहित बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार कवि एवंं पत्रकार शशी लुमुम्बूलाई प्रदान गरिने भएको छ । सो निर्णय हालै प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको हो । सो सम्मान तथा पुरस्कार आगामी चैत्र १७ गते सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने जनाइएको छ ।
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope