Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • अष्ट्रेलियामा आंधीः आपत्तकाल घोषणा

    March 29, 2017

    एजेन्सी चैत्र १६। अष्ट्रेलिया सरकारले उत्तर पूर्वी तटिय क्षेत्रको ८ सय माईलमा शक्तिशाली समुद्री आंधीको प्रभाव अरु बढ्न सक्ने भन्दै उच्च सर्तकता अप्नाउन चेतावनी जारि गरेको छ । डेब्बी नाम दिइएको आंधी संगैको भीषण वर्षाले विभिन्न तटिय राज्यको जनजीवन कष्टकर बनेको छ । हजारौं मानिस घरबारविहिन भएका छन् । सन् २०११ पछि कै विनासकारि आंधीले मुलुकमा २५० मिलिमिटर भन्दा बढी बर्षा भएको छ । सयौ विद्यालय बन्द गरिएको छ भने विभिन्न राज्यबाट हुने हवाई उडान प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित् क्विन्स्ल्याण्ड राज्यमा विद्युत् सेवा बन्द भएको छ । अधिकारिहरुले २५ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope