Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • राजर्षि जनक कप फुटबल प्रतियोगिता

    March 29, 2017

    काठमाण्डौ चैत्र १६ । सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा  उपाधीका लागि विभागिय टोली त्रिभुवन आर्मी र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब अभिड्दैछन् । दिउँसो ३ बजेपछि सुरुहुने खेलमा दुबै टोली उपाधि हातपार्ने लक्ष सहित मैदान उत्रदैछन् ।  मनाङले सेमीफाइनलमा हिमालयन शेर्पालाई २–० ले हराएर फाईनलमा स्थान बनाएको हो । यो बर्ष नकआउट फुटबलका समान तीन उपाधि जितिसकेको आर्मी र मनाङ दुबै का लागि आजको उपाधी बर्षको चौथो हुनेछ । आर्मी र मनाङ गत पुसमा हेटौंडा गोल्ड कपमा उपाधीका लागि भिड्दा आर्मीले मनाङलाई हराएको थियो । पुस यता आर्मी उपाधि विहिन छ भने मनाङले खप्तड गोल्ड कप, आहा गोल्डकप र रमपम झापा गोल्डकप जितेको छ ।। बागमति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope