Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • एमाले अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

    April 08, 2017

    काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । 
    उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो । 
    उहाँ दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुभएको हो । 
    पछिल्लोपटक भदौ अन्तिम साता उहाँ उपचारका क्रममा बैँकक जानुभएको थियो । उहाँ उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताउनुभयो । 
    मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहनुभएको छ ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope