Get the Flash Player to see this player.
Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • ‘घ’ वर्गका निजी विद्यालय बन्द हुने

    February 12, 2013

     

     
      
     सरकारले शैक्षिक तथा भौतिक पूर्वाधार नपुगेका र ०६१ सालसम्म सञ्चालित ‘घ’ वर्गका निजी विद्यालय मर्ज गरी खारेज गर्ने भएको छ । ललितपुरको आइडल मोडेल स्कुलमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माको नेतृत्वमा हिजो बसेको बैठकमा प्याब्सन, एनप्याब्सन, शिक्षा विभाग र अभिभावक संघ नेपालबीच यस विषयमा सहमति भएको हो । प्याब्सन अध्यक्ष बाबुराम पोख्रेलका अनुसार मुलुकभर ९ हजारको हाराहारीमा निजी विद्यालय सञ्चालनमा छन् । जसमध्ये तीन हजार ६ सय निजी विद्यालय ‘घ’ वर्गका छन् । ती विद्यालय शैक्षिक र भौतिक पूर्वाधारका लागि संर्घष गरिरहेका छन् ।।।।।।
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • a4301c5fd7ee533493786891fd5ad3c4.jpg
    सर्वनाममा किनारको कथा मञ्चन सर्वनामको ३ महिने बन्द प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुले तयार पारेको नाटक  “ किनारको कथा ” यही असोज पहिलो साता देखी सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । पुर्वी पहाडको माझी समुदायको.. READ MORE
  • 3131859af978a3b6b6f698bb415199dd.jpg
    सुनिल थापा अस्पतालबाट डिस्चार्ज भए   रुघा, खोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका अभिनेता सुनिल थापा बिहीवार दिउँसो डिस्चार्ज भएका छन् । उनी डिष्चार्ज भएको कुरा निर्देशक नारायण पुरीले फेशबुक मार्फत सार्वजनिक गरेका थिए । न.. READ MORE
  • VIEW ALL
Honor of the Month
Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 98.28 98.88
European euro 1 123.78 124.54
UK pound sterling 1 159.07 160.04
Swiss franc 1 102.52 103.15
Australian dollar 1 85.51 86.03
Canadian dollar 1 87.69 88.23
Singapore dollar 1 77.03 77.50
Japanese yen 10 8.94 9.00
Chinese renminbi (Yuan) 1 16.01 16.11
Saudi Arabian riyal1 26.20 26.36
Qatari riyal1 26.99 27.15
Thai baht1 3.03 3.04
UAE Dirham1 26.76 26.92
Malaysian ringgit1 30.03 30.22
South Korean Won 1009.249.30
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope