Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • सिरियाको जलविद्युत आयोजना विद्रोहीको कब्जामा

    February 12, 2013

     

     
    सिरियामा सरकार विरुद्ध संघर्ष गर्दै आएका विद्रोहीहरुले सबैभन्दा ठूलो जलविद्युत आयोजना नियन्त्रणमा लिएका छन् । विद्रोहीले तब्का क्षेत्रमा रहेको आयोजनाको बाँध नियन्त्रणमा लिएपनि विद्युत उत्पादनको काम भने नरोकिएको अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले जनाएको छ ।
    यस्तै विद्रोहीले बाँधमा काम गर्ने कर्मचारी र उनीहरुका परिवार बस्दै आएका तीन जिल्ला पनि निन्त्रणमा लिएका छन् । एलेप्पो शहरमा विद्युत आपूतिर्को मुख्य श्रोतका रुपमा रहेको आयोजना विद्रोहीको नियन्त्रणमा जानु सरकारका लागि ठूलो धक्का हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
    यसैबीच सिरियाका विपक्षी समूहले आफ्नो शान्तिवार्ताको प्रस्ताव स्वीकार नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । राष्ट्रपति बसर अल असदले सिरिया अरब जगतका लागि मुटुको धड्कन भएको र यसले आफ्नो सिद्धान्त कुनै पनि हालतमा नछाड्ने दाबी गरेका छन् ।।।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 60b73f931cd750db2efa028774c5c0b2.jpg
    निशाले चडिन् सगरमाथा काठमाण्डौ जेठ १० । नायिका निशा अधिकारी सगरमाथाको सफल आरोहण पश्चात काठमाण्डौ फर्किएकी छिन् । उनी शुक्रबार विहान ११ बजे काठमाण्डौ आइपुगेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न चलचित्र कलाकार.. READ MORE
  • e79ed3ec37e8ae7c5ef0264c8e99db07.jpg
    अष्ट्रेलियाबाट कर्कशले १५ लाख आम्दानी गर्ने    काठमाण्डौ जेठ । अहिले चर्चामा रहेको फिल्म मध्ये “कर्कश” पहिलो स्थानमा पर्ने कुरालाई नकार्न सकिँदैन । फिल्म निर्माण टिम देखि कलाकार र पब्लिसिटी सामग्रीले फिल्मको उचाई बढाइर.. READ MORE
  • VIEW ALL
Madhoo Ratri Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 17°C 28°C 19°C 29°C
Pokhara 16°C 24°C 17°C 26°C
Biratnagar 28°C 37°C 27°C 36°C
Birganj 29°C 42°C 30°C 41°C
Bharatpur 23°C 38°C 24°C 39°C
Mahendranagar 27°C 45°C 28°C 45°C
Nepalganj 29°C 45°C 30°C 45°C
Butwal 31°C 42°C 31°C 42°C
Dhangadhi 30°C 46°C 31°C 47°C
Tikapur 29°C 45°C 30°C 45°C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 88.60 89.20
European euro 1 114.60 115.38
UK pound sterling 1 133.70 134.61
Swiss franc 1 91.45 92.07
Australian dollar 1 86.49 87.07
Canadian dollar 1 86.21 86.80
Singapore dollar 1 70.31 70.78
Japanese yen 10 8.61 8.67
Chinese renminbi (Yuan) 1 14.45 14.55
Saudi Arabian riyal1 23.63 23.79
Qatari riyal1 24.34 24.50
Thai baht1 2.98 3.00
UAE Dirham1 24.12 24.29
Malaysian ringgit1 29.33 29.53
South Korean Won 1007.958.01
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope