Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • ईसाई धर्मगुरु पोपबाट राजनीमा

    February 12, 2013

     

     
    क्याथोलिक ईसाई धर्मगुरु पोप बेनेडिक्टले यसै अंग्रेजी महिनाको अन्तिममा आफुले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यसअघिका पोप जोन पलको निधनपछि सन् २००५ को अप्रिलमा पदभार ग्रहण गर्नुभएका ८५ वर्षीय बेनेडिक्टले उमेरका कारण पदबाट राजीनामा दिने घोषणा गरेको अनुमान गरिए पनि खास कारण भने सार्वजनिक गर्नुभएको छैन । पोप बेनेडिक्टले ईश्वर समक्ष आत्मनिरीक्षण गरेपछि राजीनामा दिने निर्णयमा पुगेको प्रतिक्रिया दिनुभएको छ ।।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 88ad8399e33f77145606625e29a22548.jpg
    बन्ने भयो नकाब ६ वैशाख काठमान्डौँ । बिहिबार एक कार्यक्रमका बीच फिल्म "नकाव"को औपचारिक घोषणा गरिएको छ । गौरीघाटमा खुलेको सुबिधा सम्पन्न रोयल सुटिंग स्टुडियोको उद्घाटनसंगै फिल्मको घोषणा गरिएको हो । बरिस्ठ.. READ MORE
  • 6ffb05dcc5afbe3304204b18072991d0.jpg
    'प्रेमगीत'ले साट्यो सफलताको खुशी, काठमाडौं, चैत्र २५ / माघ २९ बाट प्रदर्शनमा आएको फिल्म 'प्रेमगीत'ले रिलिजको ५१ दिने सफलताको खुशी साटेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच 'प्रेमगीत' युनिटले फिल्मकर्मी र.. READ MORE
  • VIEW ALL
HONOR MAGH- Rajendra Bhandari HONOR OF THE MIONTH - POUSH 2072 (RAJENDRA THAPA) CAPITAL HONOR OF THE MONTH : BHADRA 2072, SUNIL POKHREL
PRATIVA MAGH-MEILINA RAI

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope