Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • आज पानी पर्ने संभावना

    February 15, 2013

     

     
    काठमाडौ उपत्यका सहित देशका धेरैजसो ठाउँमा अहिले बादल लागेको छ । काठमाडौ सहित मध्य भागमा आज दिनभर जसो नै मौसम बदली भई बेलुकापख हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    यस्तै पूर्वी तराई बाहेकका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ । बादल लागेकाले काठमाडौको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री मापन गरिएको छ ।दिउँसो तापक्रम बढेर २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बिहीबार मौसम सफा भएकाले उपत्यकाको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । बिहान ६ बजेर ४२ मिनेटमा उदाएको सूर्य  बेलुका ५ बजेर ५४ मिनेटमा अस्ताउनेछ ।।।।।।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 17c35060f37f7dec7f65a14ff0a9d187.jpg
    अनु र रुपाको ‘बर्दी’ तयार माघ ७, - संचारकर्मी कुमार आचार्यले निर्माण गरेको चलचित्र ‘बर्दी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रलाई जेठ ८ गते ल्याउने निर्माणपक्षले जनाएको छ । यसअघि नै प्रदर्शन गर्ने बता.. READ MORE
  • 88c7711a5f56bbb6150a8b9ad78e76c5.jpg
    भुवन केसीले ल्याउँदैछन् आत्मकथा काठमाडौं । अभिनेता भुवन केसीको वारेमा थप केही रहस्य जान्ने चाहना छ ? छ भने केही दिन पर्खिनुस् । उनका वारेमा नयाँ नयाँ कुरा थाह पाइने भएको छ । दर्शकमा उब्जिएको जिज्ञासा स्वयं केसीले नै मेटिदिने भएका.. READ MORE
  • VIEW ALL
CAPITAL HONOR OF THE MONTH - MAGH 2071
CAPITAL PRATIBHA OF THE MONTH -MAGH 2071 CAPITAL BAND OF THE MONTH - MAGH 2071 Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 97.98 98.58
European euro 1 110.02 110.70
UK pound sterling 1 147.10 148.00
Swiss franc 1 109.87 110.55
Australian dollar 1 77.61 78.09
Canadian dollar 1 78.65 79.13
Singapore dollar 1 72.90 73.35
Japanese yen 10 8.29 8.34
Chinese renminbi (Yuan) 1 15.67 15.76
Saudi Arabian riyal1 26.08 26.24
Qatari riyal1 26.91 27.07
Thai baht1 3.01 3.03
UAE Dirham1 26.68 26.84
Malaysian ringgit1 27.07 27.24
South Korean Won 1009.059.11
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope