Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • आज प्रजातन्त्र दिवस

    February 18, 2013

     

     
    आज प्रजातन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । विक्रम संवत २००७ साल फागुन सात गते जहानियाँ राणा शासनको अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन प्रजातन्त्र दिवस मनाइन्छ । 
    सरकारले काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी ६३ औं प्रजातन्त्र दिवस मनाएको छ । गृह मन्त्रालयका तर्फबाट आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २००७ सालमा प्राप्त उपलब्धिलाई पूर्णता दिनु नै वर्तमान संक्रमणको चुनौती भएको बताउनुभयो । 
     उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नै जनताले उन्मुक्ति पाएको खास दिन भएको भन्दै त्यस यताका उपलब्धि त्यसका विकसित रुप मात्र भएको टिप्पणी गर्नुभयो । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको आधारमा जतिसक्दो छिटो संविधानसभाको चुनाव गर्नु–गराउनु एकमात्र विकल्प भएको बताउनुभएको छ ।
    त्यस्तै पुर्बराज ज्ञानेन्द्र शाहले पनि प्रजातन्त्र दिबसको अबसरमा शभकामना दिनुहुदै मुलुकलाई स्वाधिन , सबल, सक्षम, शान्त र समुन्नत बनाउन सबैले आत्मबोध गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्रमा दण्डहिनताको अन्त्य, बिधिको शासन र  मानबअधिकार हुनुपर्नेमाउहांले जोड दिनुभएको छ ।।।।।। 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 2f1765244ce0f212593277b23933b896.jpg
    अम्बर गुरुङ अस्पतालबाट डिस्चार्ज हुनुभयो काठमाण्डौ चैत्र ३ । राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका राष्ट्र गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ आज स्वास्थ्यलाभ गरी घर.. READ MORE
  • 77ed418d3966e1560277e3c45d133784.jpg
    यस्तो बन्यो `नाईं नभन्नु ल ३`को फस्टलुक 'नाईं नभन्नु ल' र त्यसको सिक्वेल 'नाईं नभन्नु ल २'लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले तेस्रो सिक्वेलको रूपमा 'नाईं नभन्नु ल ३' बनाए । आगामी चैत्र २७ गते रिल.. READ MORE
  • VIEW ALL
CAPITAL HONOR OF THE MONTH -Chaitra 2071 CAPITAL PRATIBHA OF THE MONTH- Chaitra 2071
CAPITAL FM 92.4 CAPITAL BAND OF D MONTH -Chaitra - 2071 Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 99.98 100.58
European euro 1 109.95 110.61
UK pound sterling 1 149.34 150.24
Swiss franc 1 104.88 105.51
Australian dollar 1 78.67 79.15
Canadian dollar 1 80.46 80.94
Singapore dollar 1 73.23 73.67
Japanese yen 10 8.42 8.47
Chinese renminbi (Yuan) 1 16.10 16.19
Saudi Arabian riyal1 26.65 26.81
Qatari riyal1 27.46 27.62
Thai baht1 3.07 3.09
UAE Dirham1 27.22 27.38
Malaysian ringgit1 27.33 27.49
South Korean Won 1009.049.09
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope