Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नेकपा माओवादी चुनावमा नजाने

    February 18, 2013

     

     
    प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा बन्ने नयाँ सरकारले गर्ने निर्वाचनमा नेकपा माओवादीले सहभागीता नजनाउने भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु नै हुन्न भन्दै सडक आन्दोलन थालेको भन्दै आफुहरुले नेतृत्व स्वीकार नगरेको व्यक्तिले गराएका निर्वाचनमा आफूहरु सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले क्यापिटल समाचारलाई बताउनुभयो । प्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारले राजनीतिक दललाई असफल सिद्ध गर्ने भएकाले दलबाहिरका व्यक्तिको नेतृत्वमा बन्ने सरकार आफुहरुलाई मान्य नहुने नेकपा माओवादीको ठहर छ ।।।।।।
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 6a4949f15c26a7019539e5b34007bf15.jpg
    एक भिलेनलाई ५० करोड   एजेन्सी, असार १६ । श्रद्धा कपुर र सिद्धार्थ मल्होत्राको स्टारकास्ट चलचित्र एक भिलेनले बलिउडको बक्स अफिसमा सानदार ब्यापार गरेको छ । चलचित्र प्रर्दशनमा आएको तीन दिनमै चलचित्रले ५० करोड भन्दा.. READ MORE
  • 027a85d77dd15e0f0a3edd70b659991e.JPG
    संस्कृतिविद् सत्यमोहन जोशीलाइ सम्मान काठमाण्डौ । संस्कृतिविद् सत्यमोहन जोशीलाई यस वर्षको डाक्टर डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार बाट सम्मान गरीएको छ । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयले आज राजधानीमा गरेको कार्यक्रममा.. READ MORE
  • VIEW ALL
Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 95.87 96.47
European euro 1 128.93 129.74
UK pound sterling 1 162.80 163.81
Swiss franc 1 106.12 106.78
Australian dollar 1 90.18 90.74
Canadian dollar 1 89.08 89.64
Singapore dollar 1 77.26 77.75
Japanese yen 10 9.41 9.47
Chinese renminbi (Yuan) 1 15.48 15.58
Saudi Arabian riyal1 25.56 25.72
Qatari riyal1 26.33 26.50
Thai baht1 3.01 3.03
UAE Dirham1 26.10 26.27
Malaysian ringgit1 30.20 30.39
South Korean Won 1009.359.40
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope