Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • आज एमालेको स्थायी समितिको आकस्मिक बैठक बस्दै

    February 20, 2013

    नेकपा एमालेले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सकिने निर्णयमा थप छलफल गर्न स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । आज पार्टी कार्यालय बल्खुमा दिउसो २ का लागी तय बैठकमा प्रधानन्यायाधीशमा खिलराज रेग्मीलाई गरेको समर्थन र पछिल्लो घटनाक्रममा विषयमा छलफल हुनेछ ।

     
    हिजो बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा बसेको केही नेताहरुको बैठकपछि एमालेले आज आज लागि स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो ।  आज क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरासग कुराकानी गर्दै एमाले नेता प्रदिप ज्ञवालीले आजको स्थाई समितीको बैठकले सम्पूर्ण विवादित विषयलाई टुङ्गोमा पर्‍याउने दाबी गर्नुभएको छ ।
     
    यसअघि स्थाई समितीले गरेका निर्णयमा भने कुनै आच  नआउने ज्ञवालीको भनाई छ । भएका निर्णलाई यथावत् राख्दै अन्य विवादित विषयमा सहमती जुटाउने काम आजको बैठकले गर्ने उहाको विस्वास छ । यसअघिको केन्द्रीय कमिटीमा पनि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै दुईतिहाई भन्दा बढी सदस्यले आफ्नो मत जाहेर गरेका थिए ।    
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 047d15e6c2e150a59f37eb5e0f4bc93a.jpg
    मिस नेपाल इभाना मानन्धर काठमाण्डौ बैशाख । काठमाण्डौ भोटेवहालकी इभाना मानन्धर  यस बर्षको मिस नेपाल बनेकी छिन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्याइदिइन् । उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । .. READ MORE
  • a7f979a2477bdf88c89ad1986e08850d.jpg
    अम्बर गुरुङको स्वास्थ्य परिक्षण गरियो    काठमाण्डौ चैत्र १७ । राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई चैत्र २ गते घर फर्किएका राष्ट्र गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ.. READ MORE
  • VIEW ALL

Recent News

 

View All News

SLC result 2071 HONOR OF THE MONTH ASHAD
CAPITAL FM 92.4 Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 101.21 101.81
European euro 1 112.49 113.16
UK pound sterling 1 157.66 158.60
Swiss franc 1 107.60 108.24
Australian dollar 1 76.02 76.47
Canadian dollar 1 80.52 81.00
Singapore dollar 1 75.21 75.65
Japanese yen 10 8.24 8.29
Chinese renminbi (Yuan) 1 16.31 16.41
Saudi Arabian riyal1 26.98 27.14
Qatari riyal1 27.80 27.96
Thai baht1 3.00 3.01
UAE Dirham1 27.56 27.72
Malaysian ringgit1 26.79 26.95
South Korean Won 1009.029.07
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope