Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नेकपा–माओवादी सहितका ५ दलबाट आन्दोलन घोषणा

    February 20, 2013

     

    प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमतिको विरोध गरिरहेका नेकपा– माओवादी सहितका ५ दलले त्यसविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । हिजो काठमाडौंको रत्नपार्कमा भएको सभामा ५ दलले मुख्य दलको निर्णय विरुद्ध आन्दोलन घोषणा गरेका हुन् ।
     
    साना केही दलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति गरेको विरोधमा आज दिउसो राष्ट्रपतिलाई विरोध पत्र बुझाउने तय भएको नेकपा– माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । दिउसो र्‍याली सहित गएर विरोध पत्र बुझाउने र बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भुसालले बताउनुभयो ।
     
    नेकपा– माओवादीले दलहरुको सहमतिको विरोध गर्दै हिजो गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको थियो । नेकपा– माओवादीका कार्यकर्ताले बन्दमा चलेका प्रेस र पर्यटक बोकेका गाडिमा समेत तोडफोड गरेका थिए ।
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • e79ed3ec37e8ae7c5ef0264c8e99db07.jpg
    अष्ट्रेलियाबाट कर्कशले १५ लाख आम्दानी गर्ने    काठमाण्डौ जेठ । अहिले चर्चामा रहेको फिल्म मध्ये “कर्कश” पहिलो स्थानमा पर्ने कुरालाई नकार्न सकिँदैन । फिल्म निर्माण टिम देखि कलाकार र पब्लिसिटी सामग्रीले फिल्मको उचाई बढाइर.. READ MORE
  • 0dafaec8ff7367f98407e452f7b53605.jpg
    मनिषा भइन् क्यान्सरमुक्त   काठमाण्डौ जेठ । क्यान्सरले थलिएकी अभिनेतृ मनिषा कोइराला अहिले रोगमुक्त भएकी छन् । ४२ बर्षीया अभिनेतृ कोइरालाको गत बर्ष पाठेघरको क्यान्सर लागेको पहिचान भएपछि भारत र अमेरिकामा उपचार हुँदै आएक.. READ MORE
  • VIEW ALL
Madhoo Ratri Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 17°C 29°C 18°C 30°C
Pokhara 15°C 23°C 16°C 23°C
Biratnagar 28°C 37°C 27°C 38°C
Birganj 30°C 42°C 30°C 42°C
Bharatpur 23°C 39°C 23°C 40°C
Mahendranagar 25°C 43°C 25°C 44°C
Nepalganj 27°C 43°C 27°C 44°C
Butwal 31°C 43°C 31°C 42°C
Dhangadhi 27°C 44°C 27°C 44°C
Tikapur 27°C 43°C 27°C 44°C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 87.50 88.10
European euro 1 112.54 113.31
UK pound sterling 1 133.33 134.24
Swiss franc 1 90.50 91.13
Australian dollar 1 85.19 85.77
Canadian dollar 1 85.43 86.01
Singapore dollar 1 69.59 70.06
Japanese yen 10 8.54 8.60
Chinese renminbi (Yuan) 1 14.25 14.35
Saudi Arabian riyal1 23.33 23.49
Qatari riyal1 24.03 24.20
Thai baht1 2.93 2.95
UAE Dirham1 23.82 23.99
Malaysian ringgit1 28.94 29.13
South Korean Won 1007.837.89
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope