Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • जेठमा चुनाव गर्न नसके मंसिरसम्मको समय दिन सहमत

    February 25, 2013

     

     
    मूख्य चार राजनीक दलका नेताहरु प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बन्ने सरकारले आउ“दो जेठमा चुनाव गर्न नसके मंसिरसम्मको समय दिन सहमत भएका छन् । आज अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयांबानेश्वरमा बसेको दलहरुको बैठकले सर्बोच्च अदालतले आज निकालेको बिज्ञप्तीको पनि स्वागत गरेको छ । एकीकृत नेकपा माओवादी, नेपाली का“ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले प्रधानन्यायाधीश रेग्मीलाई जेठमा चुनाव हुन नसके मंसिरसम्म नेतृत्व लिन आग्रह गरेका हुन् । चार दलको बैठकपछि एमाओवादी उपाध्यÔ नारायण्ँकाजी श्रेÈठ प्रकाशले जेठमा चुनाव हुन नसके मंसिरमा हुने बताउनु भयो । चार दलीय कार्यदलले पनि रेग्मी नेतृत्वमा बन्ने सरकारलाई मंसिरसम्मको समय दिने प्रस्ताव गरेको थियो ।
    बैठकले रेग्मीको नेतृत्वमा सरकार गठन गरी चुनाव गर्न बाधा अड्काउ फुकाउने जिम्माबारी कार्यदललाई दिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । कार्यदलले गृहकार्य गरेपछि शीर्È नेताहरुको बैठक १६ गते १ बजे बस्ने उहा“ले बताउनु भयो ।
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 8fa6a70e818f86522dc40a462e23fb90.jpg
    रेखा र छविको भिडन्त दशैंमा काठमाण्डौ असार ४ । नायिक रेखा थापा र  उहाका पूर्व श्रीमान निर्माता छवि ओझाको चलचित्र दशैंमा एकैसाथ प्रर्दशनमा आउने तयारीमा छ ।  नायिका रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाए.. READ MORE
  • 26c92dc3675c09c0661d41bf425a7616.jpg
    जनकविकेशरी थापाको स्वास्थ्यमा सुधार काठमाण्डौ असार ४ । वीर अस्पतालमा उपचार गराइरहनुभएका जनकविकेशरी धर्मराज थापाको स्वास्थ्यमा सुधार आएको छ । उहाँ उच्च रक्तचाप, मधुमेह, मस्तिष्क पक्षघात लगायतका रोगबाट ग्रसित भई बोल्न नसक्ने अवस्थामा गत.. READ MORE
  • VIEW ALL
Madhoo Ratri Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 18°C 27°C 19°C 28°C
Pokhara 18°C 24°C 18°C 24°C
Biratnagar 30°C 38°C 30°C 36°C
Birganj 32°C 40°C 32°C 40°C
Bharatpur 24°C 36°C 24°C 37°C
Mahendranagar 23°C 30°C 25°C 31°C
Nepalganj 26°C 34°C 27°C 34°C
Butwal 32°C 37°C 33°C 38°C
Dhangadhi 26°C 32°C 28°C 33°C
Tikapur 26°C 34°C 27°C 34°C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 93.45 94.05
European euro 1 125.08 125.88
UK pound sterling 1 146.37 147.31
Swiss franc 1 101.70 102.36
Australian dollar 1 88.46 89.02
Canadian dollar 1 91.61 92.20
Singapore dollar 1 74.16 74.63
Japanese yen 10 9.82 9.88
Chinese renminbi (Yuan) 1 15.25 15.35
Saudi Arabian riyal1 24.92 25.08
Qatari riyal1 25.66 25.83
Thai baht1 3.03 3.05
UAE Dirham1 25.44 25.61
Malaysian ringgit1 29.63 29.82
South Korean Won 1008.268.32
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope