Get the Flash Player to see this player.
Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • JOB ONLINE

  • Vacancy for Different Post
    आवश्यकता
     
    के तपाईसँग सिर्जनशीलता, लगनशीलता र धैर्य छ ? यदि छ भने हामी तपाईलाई आफ्नो सिर्जनशीलता उजागर गर्ने अवसर दिनेछौं ।
    नयाँ वर्ष २०७१ को शुभारम्भसँगै नयाँ कार्यक्रमिक स्वरुपमा क्यापिटल एफ.एम.९२.४ मेगाहर्जका लागि निम्नानुसारको जनशक्ति आश्यकता परेको छ ।
    समाचार प्रमुख ः १ जना
    योग्यता  पत्रकारिता विषयमा कम्तिमा स्नातक तह उत्तीर्र्ण, ७ वर्षको रेडियो पत्रकारिताको अनुभव
    संवाददाता  केही
    योग्यताः पत्रकारिता विषयमा स्नातक वा सो सरह उत्तीर्र्ण, रेडियो समाचार लेखन, प्रस्तुती र सम्पादन गरेको ३ वर्षको अनुभव
    कार्यक्रम संयोजक ः १ जना
    योग्यता ः स्नातक उत्तीर्ण, रेडियो कार्यक्रम उत्पादन,प्रस्तुती गीत÷संगीतका बारेमा दखल भएको, ७ वर्षको अनुभव 
    कार्यक्रम प्रस्तोता ः नेपाली÷अंग्रेजी (केही) 
    योग्यता ः स्नातक तह उत्तीर्ण, अंग्रेजी र नेपाली भाषामा दखल भएको, न्यूनतम ३ वर्षको अनुभव 
    वरिष्ठ बजार अधिकृत ः  ४ जना
    योग्यता ः वाणिज्य तथा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण, अंग्रेजी र नेपाली भाषामा दखल भएको, मिडिया मार्केटिङ सम्बन्धी कम्तिमा ३ वर्षको अनुभव
    प्राविधिक ः १ जना 
    योग्यता ः सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको तथा रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण सम्बन्धी प्राविधिक ज्ञान भएको र कम्तिमा २ वर्ष रेडियोमा कार्य गरेको 
    रिसेप्सनिष्ट ः १ जना
    योग्यता ः  स्नातक तह उत्तीर्ण वा सो सरह, अंग्रेजी र नेपाली भाषामा राम्रो दखल भएको
    कार्यालय सहयोगी ः १ जना
    योग्यता ः प्रवेशिका परीक्षा उत्तीर्ण 
    पारिश्रमिक ः आपसी समझदारीमा तय गरिनेछ
    ड्ड इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्र क्यापिटल एफको कार्यालयमा निवेदन तथा व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । 
    ड्ड सबै उम्मेदवारसँग अनिवार्य रुपमा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ । 
     
    विस्तृत जानकारीको लागि
    क्यापिटल एफ.एम.९२.४ मेगाहर्ज, नयाँ बानेश्वर, थापागाउँ
    फोन नं. ०१–४४७५३४५
     
    MORE

KATWOOD

  • a4301c5fd7ee533493786891fd5ad3c4.jpg
    सर्वनाममा किनारको कथा मञ्चन सर्वनामको ३ महिने बन्द प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुले तयार पारेको नाटक  “ किनारको कथा ” यही असोज पहिलो साता देखी सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । पुर्वी पहाडको माझी समुदायको.. READ MORE
  • 3131859af978a3b6b6f698bb415199dd.jpg
    सुनिल थापा अस्पतालबाट डिस्चार्ज भए   रुघा, खोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका अभिनेता सुनिल थापा बिहीवार दिउँसो डिस्चार्ज भएका छन् । उनी डिष्चार्ज भएको कुरा निर्देशक नारायण पुरीले फेशबुक मार्फत सार्वजनिक गरेका थिए । न.. READ MORE
  • VIEW ALL
Honor of the Month
Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 98.50 99.10
European euro 1 123.91 124.67
UK pound sterling 1 159.38 160.35
Swiss franc 1 102.71 103.34
Australian dollar 1 85.80 86.33
Canadian dollar 1 88.04 88.57
Singapore dollar 1 77.15 77.62
Japanese yen 10 8.97 9.03
Chinese renminbi (Yuan) 1 16.05 16.14
Saudi Arabian riyal1 26.26 26.42
Qatari riyal1 27.05 27.21
Thai baht1 3.04 3.05
UAE Dirham1 26.82 26.98
Malaysian ringgit1 30.03 30.21
South Korean Won 1009.349.39
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope