प्रधानमन्त्री ओली र चीनिया संकृति तथा पर्यटनमन्त्री सुगाङ बिच भेटवार्ता  ।

प्रधानमन्त्री ओली र चीनिया संकृति तथा पर्यटनमन्त्री सुगाङ बिच भेटवार्ता  ।

   भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संस्कृति र पर्यटन क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गर्नुभएको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङसहितको प्रतिनिधिमण्डलसंग आज बालुवाटारमा भएको भेटमा उहाँले दुई देशबीचको सम्बन्ध पर्यटन र संस्कृतिको माध्यमबाट थप बलियो बनाउन सकिने उल्लेख गर्नुभयो ।

चीनको उपभोगको उन्नत युग प्रारम्भ

चीनको उपभोगको उन्नत युग प्रारम्भ

शाङ्हाइमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय आयात एक्स्पोमा कारोबार रकम जम्मा गरी 57 अर्ब 83 करोड अमेरिकी डलर पुगेको छ भने त्यसपछि अलिबाबाले आयोजना गरेको सिङ्गल डे अनलाइन करोबारमा कारोबार मात्रा २ खर्ब १३ अर्ब ५० करोड चिनियाँ युआन अर्थात् तीस अर्ब सत्तरी करोड अमेरिकी डलर पुगेको छ।

आयात एक्स्पोबाट बौद्धिक सम्पत्ति संरक्षणको नयाँ युग सुरु

आयात एक्स्पोबाट बौद्धिक सम्पत्ति संरक्षणको नयाँ युग सुरु

  हाल जारी चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विश्वका एक सयभन्दा बढी नयाँ प्रविधि र वस्तु सार्वजनिक भएका छन् जसले मानव जातिको नवीन सिर्जनाको भावनालाई सम्पूर्ण रुपमा दर्शाएको छ। चीन एउटा ठूलो बजार हुनुका साथै धेरै वर्षदेखि चीनले बौद्धिक सम्पत्ति संरक्षणमा गर्दैआएको प्रयास र प्राप्त ठूलो उपलब्धिका कारण विभिन्न मुलुकले आ-आफ्नो प्रमुख प्राविधिक उत्पादित वस्तुको पहिलो प्रदर्शनीलाई यस आयात एक्स्पो छनौट गरेका छन्।

नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन

नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन

तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका अगुवा तथा नेपाल भाषाका प्रबद्र्धक समेत हुनुहुन्थ्यो । उहाँ २०६२/६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो परिवारले गर्दै आएको थियो ।

चीनको सुधार तथा खुलापनमा अझै ठूलो चमत्कार

चीनको सुधार तथा खुलापनमा अझै ठूलो चमत्कार

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हालै चीनको सुधार तथा खुलापन लागू भएको सबैभन्दा पहिलो क्षेत्र क्वाङ तुङ प्रान्तको निरीक्षणको क्रममा चीनले निरन्तर सुधारलाई चौर्तफी रुपमा गहन पार्दै र खुलापनको विस्तार गर्दै जानुपर्छ बताउनुहुँदै चीनले विश्वव्यापी नजरलाई अझै ठूलो नयाँ चमत्कार देखाउने व्यक्त गर्नुभएको छ।

नवनियुक्त अमेरिकी राजदूत बेरीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नवनियुक्त अमेरिकी राजदूत बेरीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

“नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुशी लागेको छ,”

अब घरघरमा खाना पकाउन बिजुलीको तार पुग्नेछः प्रधानमन्त्री ओली

अब घरघरमा खाना पकाउन बिजुलीको तार पुग्नेछः प्रधानमन्त्री ओली

उहाँले नेपालले धुलो, धुँवा तथा ध्वनि प्रदुषण नियन्त्रण गर्ने लक्ष्य लिएकाले सन् २०५० सम्ममा पेट्रोलियम पदार्थको उपभोगलाई विस्थापित गर्दै विद्युतीय परिवहनको सञ्चालनमा बढी प्रयोगमा ल्याउने बताउनुभयो । 

थाइ वानको जोखिम अवस्थाको जिम्मेवार को ?

थाइ वानको जोखिम अवस्थाको जिम्मेवार को ?

अक्टोबरको सुरुमा अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले चीनलाई दोष दिने सरकारी लेख सार्वजनिक गरी अमेरिकी निर्वाचनमा हस्तक्षेप, अन्तर्राष्ट्रिय आदेशलाई चुनौति, थाइ वान डमरुको स्थीरतालाई धम्किको आधारमा चीनलाई आरोप गर्नुभयो। यसका साथै हाल अमेरिकी सेनाले पनि थाइ वान विषयमा हस्तक्षेप गरिरहेको छ। ती गतिबिधिबाट चीन-अमेरिका सम्बन्ध र थाइ वान डमरुका दुई किनारका सम्बन्ध पनि प्रभावित हुने र संकटमा पर्न सक्छ। थाइ वान सत्तारुढ दलका प्रमुख छाइ यिङ वनले उक्त लेखको सक्रिय प्रतिक्रिया दिएबाट पनि थाइ वानलाई जोखिम अवस्थामा ल्याइने सं‍भावना देखिएको छ।

काठमाडौं चाबाहीलस्थित काउन्टरमा व्यवसायीको मनपरीतन्त्र, एउटै व्यक्तीबाट असुल्छन् तीन हजार

काठमाडौं चाबाहीलस्थित काउन्टरमा व्यवसायीको मनपरीतन्त्र, एउटै व्यक्तीबाट असुल्छन् तीन हजार

२७ असोज, काठमाडौं । दशैं तिहार लगायतका चाडवाडको मौका छोपेर यातायात व्यावसायीले यात्रुबाट मनपरी ढंगले भाडा असुल गर्ने गरेको पाईएको छ ।

लब्ली तुलसीको दशैँ कोशेली “पुर्वको मान्छे”

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd