काठमाडौं चाबाहीलस्थित काउन्टरमा व्यवसायीको मनपरीतन्त्र, एउटै व्यक्तीबाट असुल्छन् तीन हजार

काठमाडौं चाबाहीलस्थित काउन्टरमा व्यवसायीको मनपरीतन्त्र, एउटै व्यक्तीबाट असुल्छन् तीन हजार

२७ असोज, काठमाडौं । दशैं तिहार लगायतका चाडवाडको मौका छोपेर यातायात व्यावसायीले यात्रुबाट मनपरी ढंगले भाडा असुल गर्ने गरेको पाईएको छ ।

लब्ली तुलसीको दशैँ कोशेली “पुर्वको मान्छे”
न्युयोर्कमा विशेष कवि सम्मेलन

न्युयोर्कमा विशेष कवि सम्मेलन

साहित्यकारको नकारात्मक छवि हटाउनकै लागि हुनसक्छ न्युयोर्क निवासी वरिष्ठ कवि किशन सिंह धामीको सक्रियतामा यहाँ विशेष कवि सम्मेलनको आयोजना गरियो ।

स्कुटर दुर्घटनामा तीन घाईते

स्कुटर दुर्घटनामा तीन घाईते

 गौरीगाउँबाट शान्तिनगरतर्फ आईरहेको बा २ च ४२०२ नम्बरको कारले विपरित दिशाबाट गईरहेका दुई वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

चौथो पूर्वी अर्थतन्त्र मञ्च सेप्टेम्बरको दोस्रो साता

चौथो पूर्वी अर्थतन्त्र मञ्च सेप्टेम्बरको दोस्रो साता

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ, उत्तर पूर्वी एशियाली मुलुकका नेताहरु र साठीभन्दा बढी राष्ट्रका प्रतिनिधि मण्डलले मञ्चमा भाग लिँदैछन्।

विकासमा ऐक्यबद्धता जरुरी : सांसद बस्नेत

विकासमा ऐक्यबद्धता जरुरी : सांसद बस्नेत

धेरै गैर सरकारी संस्थामध्येमा नगन्य मात्रामा केहिले गलत गरे भन्दैमा सबैलाई एउटै डालोमा राखेर नकरात्मक रुपले हेर्दा सामाजिक रुपमा ठूलो क्षती हुने

चीन र अफ्रिकाबीच सहयोगको गुणस्तरलाई माथि उकासेर जनहितलक्षित अरु घनिष्ठ समुदायको निर्माण गरिने

चीन र अफ्रिकाबीच सहयोगको गुणस्तरलाई माथि उकासेर जनहितलक्षित अरु घनिष्ठ समुदायको निर्माण गरिने

सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "संयुक्त भाग्यका लागि हातमा हात मिलाऔं,संयुक्त इच्छामार्फत विकासलाई अघि बढाऔं"शीर्षकमा सम्बोधन गर्नुभएको छ।

 मृगौला पीडित दरैलाई न्यौपानेको आर्थिक सहयोग

मृगौला पीडित दरैलाई न्यौपानेको आर्थिक सहयोग

पीडित दरैको आर्थिक अवस्था निकै कमजोर भएकाले एनआरएन मलेसियाका अध्यक्ष न्यौपानले ब्याक्तीगत रुपमा आर्थिक सहयोग गर्नुभएको हो । 

जोशीको प्रधान्यायाधीश बन्ने ईच्छा संकटमा
मन्त्रीपरीषद्को बैठक आज अपरान्ह

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd