उपसभापतिमा निधीलाई चयन गर्दै कांग्रेस सभापति देउवा

उपसभापतिमा निधीलाई चयन गर्दै कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारीको चयन गर्ने तयारी गर्नुभएको छ । महाधिवेशन सकिएको झण्डै साढे २ बर्षपछि सभापति देउवाले रिक्त पदाधिकारीको टुङ्गो लगाउन थालेका हुन् ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा सुरु

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा सुरु

नेपालको लुम्बिनीमा २५६२ औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आज शनिबार लुम्बिनीमा सुरु भएको छ। सो समारोहमा नेपाल र विश्वभरका एकहजारभन्दा बढी व्यक्तिहरु उपस्थित हुनु भएको छ।

दलका युवा नेताहरु भन्छन, ‘ओबीओआर परियोजनाबाट नेपालले फाईदा लिनुपर्छ’

दलका युवा नेताहरु भन्छन, ‘ओबीओआर परियोजनाबाट नेपालले फाईदा लिनुपर्छ’

काठमाडौं । राजनीतिक दलका युवा नेताहरुले चीनियाँ परियोजना अन्तर्गत रहेको ‘वेल्ट एण्ड रोड इनिसियटिभ’ (ओबीओआर)बाट नेपालले फाईदा लिनुपर्ने बताएका छन् ।

काठमाडौँमा चीनको पहाडी रङ्गीचङ्गी क्विचौ फोटो प्रदर्शनी

काठमाडौँमा चीनको पहाडी रङ्गीचङ्गी क्विचौ फोटो प्रदर्शनी

काठमाडौँमा चीनको क्विचौ प्रान्तको प्राकृतिक सौन्दर्य झल्कने फोटो प्रदर्शनी गरिएको छ। पहाडी रङ्गीचङ्गी क्वचौ शीर्षकमा अप्रिल २४ तारिख मंगलबार काठमाडौँस्थित राष्ट्रिय सभागृह गरिएको प्रदर्शनीमा ४५ वटा फोटोहरु समावेश रहेका छन्।

सिआरआई अन्तर्राष्ट्रिय विभागका पदाधिकारीद्वारा  क्यापिटल एफ.एम. निरीक्षण

सिआरआई अन्तर्राष्ट्रिय विभागका पदाधिकारीद्वारा  क्यापिटल एफ.एम. निरीक्षण

क्यापिटल मिडिया ग्रुपद्वारा संचालित क्यापिटल एफ एम ९२.४ मेगाहर्ज काठमाण्डौं र सिआरआई बेईजिङ्ग बिच हुँदै आएको सहकार्यको विषयमा थप छलफल भएको छ ।

एक्काइसौँ शताब्दीमा नेपाल चीन सम्बन्ध र बीआरआई गोष्ठीमा नेपालका परराष्ट्रमन्त्रीद्वारा सम्बोधन

एक्काइसौँ शताब्दीमा नेपाल चीन सम्बन्ध र बीआरआई गोष्ठीमा नेपालका परराष्ट्रमन्त्रीद्वारा सम्बोधन

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीचको मैत्री सम्बन्धमा पाँचवटा संभावनाका प्राथमिकता रहेको बताउनु भएको छ। बिहीबार बेइजिङस्थित चाइना रिफम फोरममा आयोजित एक्काइसौँ शताब्दीमा नेपाल चीन सम्बन्ध र बीआरआई थिङ्कट्याङ्क सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले दुई देशबीचको मैत्री सम्बन्धलाई प्रगाढ बनाउका लागि पाँच बुँदाहरु अगाडि सार्नु भएको हो।

चीनका परराष्ट्रमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भेट-वार्ता

चीनका परराष्ट्रमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भेट-वार्ता

चीनका राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले अठार तारिख पैचिङमा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट-वार्ता गर्नुभएको छ।

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ पैचिङमा

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ पैचिङमा

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ आज अप्रिल १९ तारिख दिउँसो पैचिङमा आयोजित भएको छ। चीनको लागि नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयुक्त संयोजनमा आयोजित यस कार्यक्रममा एयर चाइना लगायत दुई देशका पर्यटन व्यवसायका प्रतिनिधिहरूले भाग लिएका छन्।

नेपाली अतिथि बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सालोनमा

नेपाली अतिथि बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सालोनमा

नेपाली सिनेकर्मी केपी पाठक बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष र प्रतिनिधिहरुको सालोनमा सहभागी हुनभएको छ।

वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

काठमाडौँ, ३ वैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd