‘पर्ख न त हेरौला भन्ने दिन गए’ : एमाले अध्यक्ष ओली

‘पर्ख न त हेरौला भन्ने दिन गए’ : एमाले अध्यक्ष ओली

कठमाडौं । विकास र सम्बृद्धिका लागि जुट्नुपर्ने समय आएको नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले बताउनु भएको छ । पर्ख र हेर भन्ने समय नरहेको बताउदै उहाँले स्थायी सरकारपछि देश विकासले गति लिने कुरामा शंका नगर्न सबैलाई आग्रह गर्नुभयो ।

ट्याङकर दुर्घटनामा चालकको मृत्यु

ट्याङकर दुर्घटनामा चालकको मृत्यु

रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।

आईएमई पे को बी टु बी सेवा शुरु :संञ्चालक डेनियल डी  श्रेष्ठ

आईएमई पे को बी टु बी सेवा शुरु :संञ्चालक डेनियल डी श्रेष्ठ

नेपाल कै पहिलो भुक्तानी सेवा प्रदायक आइएमईले मोबाईल वितिय सेवामा आधारित  बी टु बी सेवा सुरुवात भएको घोषण गरेको छ ।

रसुवागढी नाकामा एक्सरे मेसिन

रसुवागढी नाकामा एक्सरे मेसिन

रसुवागढी नाकामा हुने अवैध कारोबार रोक्न एक्सरे मेसिन जडान हुनेभएको छ । चीनसँगको व्यापारिक नाकारसुवागढीमा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि एक्सरे मेसिन जडान गर्न लागिएको हो ।

दोश्रो भ्वाइस अफ चाइनाको अन्तिम प्रतियोगिता काठमाडौंमा सम्पन्न

दोश्रो भ्वाइस अफ चाइनाको अन्तिम प्रतियोगिता काठमाडौंमा सम्पन्न

दोश्रो भ्वाइस अफ चाइनाको अन्तिम प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ। प्रतियोगितामा १०० जना नेपालीमध्ये छानिएका १२ जनाले चिनियाँ भाषाका विभिन्न गीतहरू गाएर सुनाएका थिए।

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा काठमाडौंस्थित नेपाल-चाइना ट्रेड एण्ड इण्डस्ट्रियल एशोसियन र वर्ल्ड कल्चरनेटको आयोजनामा भव्य साँस्कृतिक कार्यक्रम गरिएको छ।

चीन र नेपालको संयोजकत्वमा सन् २०१८ अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोहको आयोजना

चीन र नेपालको संयोजकत्वमा सन् २०१८ अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोहको आयोजना

चीनको युन नान प्रान्तीय जन सरकार प्रेस कार्यालय, नेपालका लागि चिनियाँ राजदूतावास र नेपालको सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संयोजकत्वमा सन् २०१८ चीन-नेपाल अन्तर्देशीय वसन्त चाड मनोरञ्जन समारोह फेब्रुअरी नौ तारिख नेपालको राजधानी काठमाडौंमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा रंगीचंगी क्वीचौ साँस्कृतिक कार्यक्रम

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा रंगीचंगी क्वीचौ साँस्कृतिक कार्यक्रम

चिनियाँ नव वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा काठमाडौंस्थित चीनको साँस्कृतिक केन्द्रमा रंगीचंगी क्वीचौ साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा नेपालका लागि चीनका राजदूत यू होङले नयाँ वर्षको उपलक्ष्यमा सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त

सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९ सय ८२ जनाको ज्यान गएको छ ।

धुर्मुस सुन्तलीले रौतहटमा बनाए ४७ घर, आज हस्तान्तरण गरिँदै

धुर्मुस सुन्तलीले रौतहटमा बनाए ४७ घर, आज हस्तान्तरण गरिँदै

रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित उक्त बस्ती आज समुदायलाई हस्तान्तरण गर्न लागिएको हो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd