काठमाडौं चाबाहीलस्थित काउन्टरमा व्यवसायीको मनपरीतन्त्र, एउटै व्यक्तीबाट असुल्छन् तीन हजार

काठमाडौं चाबाहीलस्थित काउन्टरमा व्यवसायीको मनपरीतन्त्र, एउटै व्यक्तीबाट असुल्छन् तीन हजार

२७ असोज, काठमाडौं । दशैं तिहार लगायतका चाडवाडको मौका छोपेर यातायात व्यावसायीले यात्रुबाट मनपरी ढंगले भाडा असुल गर्ने गरेको पाईएको छ ।

काठमाडौँमा चिनियाँ सहयोगमा युवा रोजगार तालिम सम्पन्न

काठमाडौँमा चिनियाँ सहयोगमा युवा रोजगार तालिम सम्पन्न

चिनियाँ सहयोगमा संचालित नेपाली युवालाई रोजगारी क्षमताको छ महिने तालिम आज सम्पन्न भएको छ। २० जना नेपाली युवाहरु सहभागी भएको सो तालिमबाट दीक्षित हुनेमध्ये ७ जनाले काम पनि पाइसकेका छन्।

मेहेन्दीं कार्यक्रम सन्चालन गर्दै महालक्ष्मी विकास बैंक
बिम्स्टेक पूर्वसम्मेलन आगामी साता  १७ र १८  काठमाडौंमा
ग्लोवल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट’ सेवामा नयाँ विशेषता
आयल निगमले सर्वसाधारणका लागी सेयर खुलाउँदै 
आजबाट लागु हुनेगरी पेट्रोलियम पर्दाथको मुल्य घट्यो 

आजबाट लागु हुनेगरी पेट्रोलियम पर्दाथको मुल्य घट्यो 

ईन्धनको मुल्य घट्यो सरकारले आजबाट लागु हुनेगरी पेट्रोलियम पर्दाथको मुल्य घटाएको छ । चौतर्फी दबावपछि सरकारले ईन्धनको मुल्य घटाएको हो ।

कृत्रिम महँगी: सरकारले मूल्य बढेको देखेन

कृत्रिम महँगी: सरकारले मूल्य बढेको देखेन

विभागले भने व्यवसायीसँग हरेक दिन छलफल भइरहेको दाबी गरेको छ । छलफलका क्रममा होलसेल व्यापार र चेम्बर अफ कमर्सका पदाधिकारीले मूल्य नबढेको दाबी गरेको विभागले जनाएको छ । भन्सार वृद्धि भएपछि केही मात्रामा बढ्नु स्वाभाविक भएको विभागको तर्क छ । बजेटको एक–दुई दिनमै मूल्य वृद्धि नभए पनि अहिले बजारमा केही समस्या रहेको महानिर्देशक गौचनले स्विकारे । होलसेल र खुद्राले एकअर्कालाई दोष दिएर पन्छिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बिल नहुँदा पनि पुष्टि हुन नसकेको उनले बताए । ‘बिल दिँदैनन् । त्यसले गर्दा उपभोक्ताहरू ठगिए । उपभोक्ताहरूले मूल्य बढेको महसुस गरे,’ महानिर्देशक गौचनले भने, ‘बिल नहुँदा प्रमाण भएन ।’ बिलबीजकको अनुगमन र कारबाही गर्ने आन्तरिक राजस्व विभागले हो । तर, आन्तरिक राजस्व विभागले पनि बेवास्ता गर्दै आएको छ । व्यवसायीले बिलबीजक जारी गरे/नगरेको प्रभावकारी रूपमा अनुगमन गर्न सकेको छैन । ‘सरकारले बिल जारी गर भनेको छ । व्यवसायीको दायित्व पनि हो,’ उनले भने, ‘पारदर्शिताका लागि बिल अनिवार्य चाहिन्छ । तर, व्यवसायीले बिल जारी गरेका छैनन् ।’ बिलको विषयमा आन्तरिक राजस्व विभागसँग छलफल गरिने उनले बताए ।

चिया खरिदका लागि आठ देशका व्यापारी इलाममा

चिया खरिदका लागि आठ देशका व्यापारी इलाममा

चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन्। गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू इलाम पुगेको कारोबार अनलाइनले लेखेको छ। चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरू (चिया व्यापारी) इलाम आएका छन्।

चैत ३० देखि भृकुटीमण्डमा पुष्प मेला 

चैत ३० देखि भृकुटीमण्डमा पुष्प मेला 

पुष्प अर्थात् फूल व्यवसायको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले यही चैत ३० देखि आगामी वैशाख ३ गतेसम्म नेपालको राजधानी काठमाडौँमा पुष्प प्रदर्शनी मेला हुने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd