श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुन्छ ः पराजुली 
मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शनी हुने

मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शनी हुने

काठमामाडौ‌ं । राजधानीमा मेड इन नेपाल-वस्तु तथा सेवा प्रदर्शन हुने भएको छ। आगामी चैत २ गते सुरु हुन लागेको प्रदर्शनीमा हातबाट बनेका सामाग्रीहरु प्रदर्शनीमा राखिनेछ। नेपाल युवा उद्दमी मञ्चले चौथो पटक आयोजना गर्न लागेको प्रदर्शनीमा नेपालमै उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन गरिने बताइएको छ।

तीन देशबीच सहकार्य हुनुपर्ने-चिनियाँ परराष्ट्र प्रवक्ता

तीन देशबीच सहकार्य हुनुपर्ने-चिनियाँ परराष्ट्र प्रवक्ता

केपी शर्मा ओली नेपालका नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा चीनले बधाइ दिएको छ। चीनले नेपालको नयाँ सरकारसँगै विभिन्न क्षेत्रमा आपसी व्यावहारिक तथा मैत्रिपूर्ण सहयोगलाई निरन्तर अगाडि बढाएर साझा विकासका साथै क्षेत्रीय स्थिरता तथा समृद्धिका लागि योगदान दिने इच्छा प्रकट गरको छ।

आईएमई पे को बी टु बी सेवा शुरु :संञ्चालक डेनियल डी  श्रेष्ठ

आईएमई पे को बी टु बी सेवा शुरु :संञ्चालक डेनियल डी श्रेष्ठ

नेपाल कै पहिलो भुक्तानी सेवा प्रदायक आइएमईले मोबाईल वितिय सेवामा आधारित  बी टु बी सेवा सुरुवात भएको घोषण गरेको छ ।

चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

काठमाडौँ, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डबीच आज भेटवार्ता भएको छ । महासंघ सचिवालयमा आज भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल

नेपाली दूताबासमा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम

नेपाली दूताबासमा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम

सन् २०१८ मा नेपालको पर्यटन प्रबर्द्धन गर्न, चीनका लागि नेपाली राजदूतावासले आज फेब्रअरी दुई तारिख चिनियाँ पर्यटन व्यवसायीहरुसँग एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।

नेपालको रसुवागढीमा चीनले सुक्खा बन्दरगाह बनाइदिने

नेपालको रसुवागढीमा चीनले सुक्खा बन्दरगाह बनाइदिने

चीनसँगको व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण हुने निश्चित भएको छ। गत साता दुवै मुलुकका अधिकारीबीच बन्दरगाहको विस्तृत डिजाइनमा हस्ताक्षर भएपछि निर्माण सुनिश्चत भएको छ।

 राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा

नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन ५ गते हुने भएको छ । साना उद्योगी व्यवसायीको व्यावसायिक हक र अधिकारका लागि लामो समयसम्म लड्दै आएको महासंघले पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।

अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द

काठमाडौं स्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । बजेट अभावको कारण दूतावासले सो निर्णय लिएको बताईएको छ ।

लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७४ र ०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd