इजरायली प्रधानमन्त्री नेतन्याहु भारत भ्रमणमा

इजरायली प्रधानमन्त्री नेतन्याहु भारत भ्रमणमा

नयाँ दिल्ली, भारत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणका शिलशिलामा आइतबार नयाँ दिल्ली आउनुभएको छ । 

आइएसका १७ आतङ्ककारी मारिए

आइएसका १७ आतङ्ककारी मारिए

जलालाबाद, ३० पुस । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् । 

पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

पेरू, ३० पुस । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् । 

रुसी उप-विदेश मन्त्रीबाट इरानी आणविक सन्धिको पालना गर्न आग्रह

रुसी उप-विदेश मन्त्रीबाट इरानी आणविक सन्धिको पालना गर्न आग्रह

रुसले इरानी आणविक सन्धिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वक्तव्यमाथि नकारात्मक मूल्यांकन गर्नुका साथै विभिन्न पक्षसँग उक्त सन्धिको पालना गर्न रुसी उप-विदेशमन्त्री सेर्गेइ र्‍यब्कोभले आग्रह गर्नुभएको छ।

तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै

तिब्बती बजारमा मासुको आपूर्ति बढ्दै

चीनको सबैभन्दा ठूलो वसन्त चाड तथा तिब्बती नयाँ वर्ष नजिकिँदै गरेको सिलसिलामा त्यहाँ मासु तथा फ्रोजन कृषि र सहायक उत्पादिनको कारोबार उच्च विन्दुमा पुगेकोले बजारमा सम्बन्धित वस्तुहरूको आपूर्ति मात्रा बढाइएको छ।

चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनका लागि चीनको तयारी

चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनका लागि चीनको तयारी

रुवान्डाका राष्ट्रपतिसँग भेट-वार्ता गरेपछि चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले अन्तर्वार्ता दिंदै यसै वर्ष आयोजना हुने चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनबारे चीनको योजनाबारे प्रकाश पार्नुभएको छ।

इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा

इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिप्रति चीनको धारणा

चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सन्धिबारे प्रतिक्रिया दिँदै उक्त सन्धिमाथिको हस्ताक्षर सजिलो मात्रै नभएर विभिन्न पक्षले कदर गर्नुपर्ने बताउनुभएको छ।

चिनियाँ सशस्त्र प्रहरी फौजको एकीकृत नेतृत्वको मूल्याङ्कन

चिनियाँ सशस्त्र प्रहरी फौजको एकीकृत नेतृत्वको मूल्याङ्कन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले १० तारिख सशस्त्र प्रहरी फौजलाई झण्डा वितरण गर्दै सम्बोधन पनि गर्नुभयो।

चीनको तेस्रो आर्थिक मञ्च अमेरिकाको वाशिङ्टनमा सुरु

चीनको तेस्रो आर्थिक मञ्च अमेरिकाको वाशिङ्टनमा सुरु

चीनको तेस्रो आर्थिक मञ्च ११ तारिखदेखि अमेरिकाको वाशिङ्टनमा सुरु भएको छ। सो अवसरमा व्यापारिक युद्धबाट दोहोरो क्षति हुने कारणले चीन र अमेरिकाले सँगसँगै व्यापारिक संघर्षको सामना गर्नुका साथै ई-वाणिज्य, सेवा उद्योग लगायत क्षेत्रमा अझ बढी सहयोग गर्नुपर्ने कुरा धेरै अमेरिकी विद्वानहरुले व्यक्त गरेका छन्।

चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष समारोह

चीनस्थित विदेशी सम्वाददाताका लागि नव वर्ष समारोह

यही १२ तारिख राती चीनको राजधानी संग्रहालयमा चिनियाँ परराष्ट्र मन्त्रालय र पैचिङ शहरीय सरकारले चीनस्थित विदेशी सम्वाददाताका लागि सन् २०१८ नव वर्षको स्वागत समारोहको आयोजना गरेका छन्।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd