आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताउनुभएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निकै ठूलो

४५ जिल्लामा मतदान सुरु

४५ जिल्लामा मतदान सुरु

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत मतदान जारि छ । विहान ७ बजेबाटनै सबै प्रदेशका बिभिन्न ४५ जिल्लामा मतदान सुरुभएको हो । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेको खबर छ ।

निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री प्रधान

निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री प्रधान

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिईएको छ।’

शिवपुजनले चुनाव लड्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिएन

शिवपुजनले चुनाव लड्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिएन

सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवारी खारेज भएको छ । आज सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेजी गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उहाँको उम्मेदवारी खोरेज भएको हो ।

निर्वाचन बिथोल्न संलग्नको आरोपमा ९५७ जना समातिए

निर्वाचन बिथोल्न संलग्नको आरोपमा ९५७ जना समातिए

नेपाल प्रहरीले भोली हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको आरोपमा झन्डै १ हजार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्णप्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गबर्नुभएको छ ।

नेपाली प्रतिनिधि मण्डलद्वारा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक सहभागी

नेपाली प्रतिनिधि मण्डलद्वारा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक सहभागी

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक हिजो पैचिङमा शुरु भयो। नेपाल कम्युनिष्ट पार्टी माओवादीको राजनीतिक व्यूरोका सदस्य, नेकपा माओवादीको अन्तर्राष्ट्रिय विभागका सचिव युवराज चौलागाइँको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यस बैठकमा सहभागी भएको छ।

दोश्रो चरण निर्वाचनको लागि खटिए कर्मचारी

दोश्रो चरण निर्वाचनको लागि खटिए कर्मचारी

निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट कर्मचारी खटाउन सुरु गरेको छ । निर्वाचन सामग्रीसहित ७ हजार ७ सय ५२  निर्वाचन स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रतर्फ कर्मचारी खटाउन सुरु गरिएको हो ।

माडीको सभालाई ओली र दाहालले सम्बोधन गर्ने

माडीको सभालाई ओली र दाहालले सम्बोधन गर्ने

म गठवन्धनले चितवनको माडीमा आज बृहत चुनावी सभाको आयोजना गरेको छ । माडीमा आयोजना गरेको वृहत्त चुनावी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज त्यहाँ जाने कार्यक्रम रहेको छ ।

दोस्रो चरणको चुनावी दौडाहमा नेताहरु

दोस्रो चरणको चुनावी दौडाहमा नेताहरु

दोस्रो चरणको चुनावी दौडाहमा रहेका दलका शीर्ष नेताहरु आजबाट आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेभएका छन । विभिन्न जिल्लामा आयोजित ठूला चुनावी सभालाई सम्बोधन गरेका शीर्ष नेताहरु आजबाट आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका हुन् ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd