सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि - प्रधानमन्त्री देउवा

सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि - प्रधानमन्त्री देउवा

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो चारवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाउनुभएको  छ । निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै प्रधानमन्त्री देउवाले असन्तुष्टि जनाउनु भएको हो । 

कम्युनिष्टहरुले संविधान खारेज गरी राष्ट्रपतीय पद्दति लागू गर्न खोज्दैछन् : देउवा

कम्युनिष्टहरुले संविधान खारेज गरी राष्ट्रपतीय पद्दति लागू गर्न खोज्दैछन् : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले अहिलेको संविधान खारेज गरेर राष्ट्रपतीय पद्दति लागू गर्न खोजेको दाबी गर्नुभएको छ । हिजो पोखरामा आयोजित चुनावीसभामा बोल्दै उनले विगतमा कम्युनिष्टकै नाममा जनताले दुःख पाएको भन्दै अब फेरि कम्युनिष्ट अधिनायकवाद ल्याएर जनतालाई तर

निर्वाचन परिणाम सात दिनमा : निर्वाचन आयोग

निर्वाचन परिणाम सात दिनमा : निर्वाचन आयोग

निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिनुभयो ।

कम्युनिष्टले जीते विदेशी लगानी नभित्रने र तानाशाही शासन आउने : देउवा

कम्युनिष्टले जीते विदेशी लगानी नभित्रने र तानाशाही शासन आउने : देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताउनु भएको छ । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने बताउँदै उहाँले कम्युनिष्टले जिते तानाशाही शासन आउने समेत दाबी गर्नुभयो ।

गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी

गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी

कर्मचारीको जिम्मेवारीलाई निष्पक्ष बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले गोलाप्रथाबाट मतदान केन्द्रको जिम्मेवारी तोकेको छ  । भनसुन धेरै हुने, तोकिएको क्षेत्रमा नजाने भएपछि निष्पक्ष रुपमा कर्मचारी परिचालनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट जिम्मेवारी दिएको हो । 

मतपेटिका संकलन आज सकिने : निर्वाचन आयोग

मतपेटिका संकलन आज सकिने : निर्वाचन आयोग

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका मतपेटिका आज पनि बिभिन्न जिल्ला ओसार्ने काम भईरहेको छ । केही बिकट क्षेत्रका मतपेटीका हेलीकप्टर लगेर आज सदरमुकाम झारिने छ । अधिकांश जिल्लामा तपेटीका संकलन भइसकेकाले आजसम्म सबै मतपेटिका सम्बन्धीत जिल्लाका सदरमुकाम पुर्याईसक्ने निर्वाचन आयोगले जनाएको छ

कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सबै राजनीतिक दल दोस्रो चरणको तिब्र प्रचारमा जुटेका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगतै राजनीतिक दलका शिर्र्ष नेता तथा पहिलो चरणको निर्वाचनमा उमेदवार बनेका नेताहरु दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा प्रचारका लागि झरेका छन् । 

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । 

मतदाता परिचयपत्र छैन? चिन्ता नलिनुस्, भोट हाल्न पाउनुहुनेछ

मतदाता परिचयपत्र छैन? चिन्ता नलिनुस्, भोट हाल्न पाउनुहुनेछ

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन  आइतबार ३२ जिल्लामा हुँदैछ। बाँकी ४५ जिल्लामा मतदान मिति मंसिर २१ लाई तोकिएको छ। कारणवश तपाईंसँग मतदाता परिचयपत्र छैन भने के गर्ने ?

राष्ट्रपतिबाट मताधिकार प्रयोगका लागि आह्वान

राष्ट्रपतिबाट मताधिकार प्रयोगका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd