जनताले दिएको जनमतप्रति विनम्र बन्नुपर्छ : दाहाल

जनताले दिएको जनमतप्रति विनम्र बन्नुपर्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन् ।

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

काठमाडौँ, ७ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । 

राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा

राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा

कानूनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । वाम गठबन्धनका नेताद्वय केपी ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजीनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको उनले बताए ।

‘एमालेलाई बधाई, चुनाव हार्नुको मुख्य दोषी मै हुँ’ : कमल थापा

‘एमालेलाई बधाई, चुनाव हार्नुको मुख्य दोषी मै हुँ’ : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा प्राप्त नतिजा अकल्पनीय एवं अत्यन्त निराशाजनक बताएका छन् । निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरूप हार्दिकता साथ शिरोधार्य गर्ने थापाले विज्ञप्तिमा प्रतिबद्धता जनाएका छन् ।

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १ ८ प्रतिशत मत बदर भएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिनुभयो ।

संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र, राष्ट्रियसभा गठनको कानून अन्योलमा

संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र, राष्ट्रियसभा गठनको कानून अन्योलमा

निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद सचिवालयले संघीय व्यवस्थापिकाको दुबै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भएसँगै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ ५५ प्रतिशत मतगणना, एमाले पहिलो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फ ५५ प्रतिशत मतगणना, एमाले पहिलो स्थानमा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फको ५५ प्रतिशत मतगणना सकिएको छ । अहिलेसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेकपा एमाले अगाडि देखिएको छ ।

काठमाडौंमा विवेकशील साझाका ३ उम्मेदवारको जमानत जफत

काठमाडौंमा विवेकशील साझाका ३ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंमा विवेकशील साझाबाट उम्मेदवार बनेका तीन जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० का उम्मेदवारको जमानत जफत भएको हो ।

वाम एकताका लागि जनमोर्चा सकारात्मक

वाम एकताका लागि जनमोर्चा सकारात्मक

राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । 

नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd