संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका स्थित पाथीभराको समाटारमा आज जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

निर्वाचन अधिकृतको कार्यलयले राष्ट्रियसभा निर्वाचनका कामबाट सुरु गर्ने

निर्वाचन अधिकृतको कार्यलयले राष्ट्रियसभा निर्वाचनका कामबाट सुरु गर्ने

आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्य तालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । 

तोकिए सात प्रदेशका मुख्य निर्वाचन अधिकृत

तोकिए सात प्रदेशका मुख्य निर्वाचन अधिकृत

 निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ। कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिने बताईएको छ । 

गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे दोषी ठहर

गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे दोषी ठहर

६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ रकमसमेत जफत हुने फैसला सुनाएको छ । निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र   २५ सय जरिवाना हुने फैसला सुनाइएको छ। 

डा गोविन्द केसीको निशानामा केपी ओली

डा गोविन्द केसीको निशानामा केपी ओली

अध्यक्ष ओलीले माफियाको संरक्षण गरिरहेको बताउँदै अध्यक्ष ओलीको २०२८ सालदेखिको सम्पूर्ण ट्र्याक रेकर्ड बमोजिम आन्दोलन सुरु गर्ने उहाँले चेताबनी दिनुभयो । उहाँले अब बन्ने सरकारलाई माइतीघरबाटै ढाल्ने समेत बताउनुभयो । 

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति

दुनै, डोल्पा, २७ पुस । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् । आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।

बाढीपीडितलाई राहत बाड्दै पुनः निर्माण प्राधिकरण 

बाढीपीडितलाई राहत बाड्दै पुनः निर्माण प्राधिकरण 

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन रहत घोषणा गरेसँगै आजदेखि नै प्रभावित जिल्लामा रकम वितरण गरिने भएको छ ।

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा सर्वोच्चमा बहस जारी, रिहाईको माग गर्दै समर्थकद्धारा  माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा सर्वोच्चमा बहस जारी, रिहाईको माग गर्दै समर्थकद्धारा  माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसी विरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस भइरहेको छ । प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताउनु भएको छ ।

चिसोको मारमा परेका तराईका २२ जिल्लामा राहत गरिने

चिसोको मारमा परेका तराईका २२ जिल्लामा राहत गरिने

। मन्त्रालयले सरकारको मौज्दातमा रहेका कम्बल लगायत सामग्री पनि तत्काल प्रभावित जिल्लामा पठाउने तयारी गरेको छ। मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ। मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट रकम वितरण गर्ने जनाईएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd