बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

एजेन्सी ।  स्पेनिस महारथी क्लब बार्सिलोनाका युवा फरवार्ड ओम्मान डेम्बेले एक महिना मैदान बाहिर रहने भएका छन् । डेम्बेले ह्यामस्ट्रिङ्गका कारण मैदान बाहिरै रहने भएका हुन्। उनी शनिबार राति भएको रियल सोसिडाड विरुद्धको खेलका दौरान घाइते भएका थिए।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

जीतसगैँ युनाइटेडले लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसगँकोे अकं दुरी घटाउदै १२ मा झर्न सफल भएको छ । लिगको दोस्रो स्थानको युनाइटेडले २३ खेलबाट ५० अंक जोडेको छ । लिभरपुलसगँ ४–३ गोलान्तर हारेको म्यानचेस्टर सिटी ६२ अकंसहित लिगको शीर्ष स्थानमा रहेको छ । 

आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि : ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पार्न सफल

आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि : ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पार्न सफल

एपीएफ क्लबलाई पेनाल्टीमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सोमबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ।

फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, ७ पुस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । 

भारतको लज्जास्पद हार

भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । हिजो भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित् ५० ओभरको खेलमा ३८ ओभर २ बलमात्र क्रिजमा टिकेर १ सय १२ रन बनाएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनशीप क्रिकेटमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग च्याम्पियनशीप क्रिकेटमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत युएईसँग हुने खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।

सेमिफाइनल त्रिभुवन आर्मी र नेपाल पुलिसबीच भिडन्त

सेमिफाइनल त्रिभुवन आर्मी र नेपाल पुलिसबीच भिडन्त

काकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । दुबै बिभागीय टोली मोफसलको फुटबलमा यो सिजन पहिलो पटक सेमिफाईनलमा आमने सामने हुन लागेका हुन् ।

टि–२० महिला विश्वकप क्रिकेट

टि–२० महिला विश्वकप क्रिकेट

टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्ने भएको छ । थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने वाध्यता छ ।

 स्पेनिस ला लिगामा तीन गोलसहित बार्सिलोनाको जीत

स्पेनिस ला लिगामा तीन गोलसहित बार्सिलोनाको जीत

स्पेनिस ला लिगा फुटबल लिडर बार्सिलोनाले आफ्नो प्रभावशाली यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा पाउलिन्होले एक गोल गरे ।

४-० को फरकको साथमा चेल्सी तेश्रो स्थानमा उक्लियो

४-० को फरकको साथमा चेल्सी तेश्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ४–० ले हराएको हो । एन्टोनियो कोन्टेको टिम चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा अल्भारो मोराटा र मार्कस एलोन्सोले एक एक गोल गरे ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd