शाङ्गहाई सहयोग संगठन जन मञ्चद्वारा "सिआन घोषणा-पत्र" जारी

शाङ्गहाई सहयोग संगठन जन मञ्चद्वारा "सिआन घोषणा-पत्र" जारी

पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च नौ तारिखदेखि दश तारिखसम्म चीनको पल्लो शान सी प्रान्तको सिआनमा आयोजना गरिएको छ। उक्त मञ्चले पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च सिआन घोषणा-पत्र पारित गरेको छ।

न्यौपानेको अध्यक्षतामा बानको  नव २३ सदस्यीय कार्यसमिती चयन

न्यौपानेको अध्यक्षतामा बानको नव २३ सदस्यीय कार्यसमिती चयन

व्यवसायीक रेडियोहरुको छाता संगठन ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल (बान)को महाधिवेशनले चन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ : मन्त्री महासेठ

नारायणगढ–मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ : मन्त्री महासेठ

चितवन, ११ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताउनुभएको छ । सो सडकको आज अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताउनुभयो । 

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

पोखरा, १२ चैत । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । 

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

रसुवा, १२ चैत । रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताउनुभयो । 

जनप्रेमी माध्यमिक विद्यालयको ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न

जनप्रेमी माध्यमिक विद्यालयको ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न

तनहुँको शुक्लागण्डकी न.पा.-१२, लामागाँउमा रहेको जनप्रेमी माध्यमिक विद्यालयले ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह मनाएको छ l

नेपालको सडक निर्माण र मर्मतमा अमेरिकी प्रविधि भित्र्याइँदै

नेपालको सडक निर्माण र मर्मतमा अमेरिकी प्रविधि भित्र्याइँदै

नेपालले सडक निर्माण र मर्मतमा नयाँ प्रविधि भित्र्याउँदैछ । विश्व बैंकले ल्याएको ओटासिल प्रविधि 'फेज आउट' हुँदै गर्दा अमेरिकी अग्रसरतामा 'पेभमेन्ट रिसाइक्लिङ' भित्र्याउन लागिएको छ। अमेरिकाले 'मिलिनियम च्यालेन्ज कर्पोरेसन' (एमसीसी) अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत् 'पेभमेन्ट रिसाइक्लिङ' प्रविधि ल

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालको सैनिक कलेजमा चीन, अमेरिका र भारतीय सैनिकको तालिम

नेपालको सैनिक कलेजमा चीन, अमेरिका र भारतीय सैनिकको तालिम

चिनियाँ र भारतीय सैनिक एकै स्थानमा एउटै कोर्षमा तालिम गरेको घटना विरलै भेटिन्छ। तर नेपाली सेना अन्तर्गतको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा उपरोक्त मुलुकका सैनिक अधिकृतहरुले एकै ठाउँमा तालिम लिने गरेका छन्। अमेरिकी, चिनियाँ र भारतीय सैनिकलाई तालिम दिने कार्यले गर्दा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टा

तनहुँ समाज यु.के ले विभिन्न स्कुलहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान ।

तनहुँ समाज यु.के ले विभिन्न स्कुलहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान ।

तनहुँ समाज यु.के ले विपन्न परिवारहरुले अध्ययन गर्ने तनहुँको ग्रामीण भेगमा रहेका केही सरकारी विद्यालयहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान गरेको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd