आज सरस्वती पूजा (श्रीपञ्चमी) मनाइदै

आज सरस्वती पूजा (श्रीपञ्चमी) मनाइदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाईने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

पोखरामा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सुरु

पोखरामा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सुरु

बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई नेपालमा प्रवेश शीर्षकको पर्यटन सम्बन्धी चिनियाँ भाषा प्रशिक्षण अध्ययन कक्षाको शुभारम्भ समारोह आज जनवरी एकाईस तारिख नेपालको प्रसिद्ध पर्यटकीय शहर पोखरामा सुरु भएको छ।

को को बन्दै छन् प्रदेशका मुख्यमन्त्री 
समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

काठमाडौं । सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिन आग्रह गरेका छन्। ११ बर्षदेखि समलिंगी सम्वन्धमा रहनु भएका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरी बस्न नपाएको बताउदै मान्यता दिन आग्रह गर्नुभएको छ ।

इन्डोनेसिया प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

इन्डोनेसिया प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

एजेन्सी । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीको गोली हानी हत्या गरेको जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् । उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए ।

ज्यान मुद्दामा दोषी ठहरिएपछि मनाङेको ५ बर्ष कैद

ज्यान मुद्दामा दोषी ठहरिएपछि मनाङेको ५ बर्ष कैद

काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वा्चित दीपक मनाङेलाई हिजो सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उहाँको सांसद पद नहरने भएको छ । १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएपछि उहाँ सांसद बन्न अयोग्य ठहरिनु भएको हो ।

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ । धनकुटाबासीले केही दिनदेखि जारी  आन्दोलनलाई आजदेखि कडा बनाएका छन् ।

असनमा चारपांग्रे गाडी निषेध

असनमा चारपांग्रे गाडी निषेध

काठमाडौं । काठमाडौंको असन क्षेत्रलाई आजबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइ सकिएको छ ।

लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एकजना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिकामा लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहित सुनसरी बराहक्षेत्र बाट  दिवस बराइलीलाई पक्राउ गरेको हो । बराइलीलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले गए राति पक्राउ गरेको हो ।

नब्बे सालमा गएको भूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाईंदै

नब्बे सालमा गएको भूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाईंदै

काठमाडौं । सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd