डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चको निर्देशन : प्रहरी पक्राउ गर्न हिडे  (आदेशसहित)

डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चको निर्देशन : प्रहरी पक्राउ गर्न हिडे (आदेशसहित)

डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चको निर्देशन : प्रहरी पक्राउ गर्न हिडे (आदेशसहित)

दिपेन्द्र र इनुको जोडी उत्कृष्ट

दिपेन्द्र र इनुको जोडी उत्कृष्ट

क्यापिटल एफ एम ९२.४ मेगाहर्जले आयोजना गरेको Memories-“Frame of Love” फोटो प्रतियोगिताको विजेताहरुको नाम आज सार्वजनिक गरिएको छ । प्रतियोगितामा १,८३९ लाईक प्राप्त गर्दै दिपेन्द्र थापा र इनु थापाको जोडी विजयी हुनुभएको छ ।

नुवाकोटमा कांग्रेसका नेता घरको अगाडी बम विस्फोट

नुवाकोटमा कांग्रेसका नेता घरको अगाडी बम विस्फोट

बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरिक्षक टेक बहादुर पालको नेतृत्वमा टोली घटना स्थल पुगेको छ । विस्फोटको घटनाले जनजीवन त्रसित बनेको छ ।

पार्टी एकताका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक गृहकार्यमा

पार्टी एकताका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक गृहकार्यमा

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको थियो । दुई शीर्ष नेताबीच आन्तरिक छलफलका लागि आज पार्टी बैठक  र भोली पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति पनि भएको थियो

सात प्रदेशसभाका सदस्यको शपथ ग्रहण काठमाडौंमा गराउने तयारी

सात प्रदेशसभाका सदस्यको शपथ ग्रहण काठमाडौंमा गराउने तयारी

सरकारले अघि बढाएको बताउनुभयो । प्रदेशसभाका सदस्यलाई शपथ खुवाउन तथा प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखको मनोनयन भने आगामी मन्त्रिपरिषद् बैठकबाट गर्ने तयारी सरकारले अघि बढाएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न केही दिनअघि एउटा कार्यदल बनाएको थियो ।

प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफल तीव्र,मन्त्रिपरिषद् बैठक अनिश्चित

प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफल तीव्र,मन्त्रिपरिषद् बैठक अनिश्चित

अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, कम्युनिष्ट गठबन्धनसँग असहमतिले अप्ठ्यारोमा पर्नु भएका प्रधानमन्त्री देउवा यसबारे के गर्ने भन्ने विषयमा गृहकार्यमा जुटिरहनु भएको हो । मन्त्रिपरिषदको बैठकले सबै प्रदेशका सांसदहरुलाई काठमाडौंमा सपथ गराउने विषयमा पनि निर्णय गर्न सक्ने जनाईएको छ ।

ग्यास उद्योगले आजबाट गुणस्तर चिन्ह लिने

ग्यास उद्योगले आजबाट गुणस्तर चिन्ह लिने

सरकारले एक वर्षअघि ग्याँस उद्योगलाई न्यूनतम मापदण्ड पुरा गरी गुणस्तर प्रमाण चिन्ह निर्देशन गरेको थियो । नेपाल एलपी ग्याँस उद्योग संघका अनुसार हालसम्म चारवटा ग्याँस उद्योगले गुणस्तर प्रमाण चिन्ह लिइसकेका छन । नेपाल ५३ ग्याँस उद्योग संचालनमा रहेका छन ।

जाजरकोटमा भाइरलका कारण ९ को मृत्यु,  बढ्यो भाइरलका बिरामीको सङख्या

जाजरकोटमा भाइरलका कारण ९ को मृत्यु, बढ्यो भाइरलका बिरामीको सङख्या

मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् । जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण भाइरल प्रकोप फैलिएको ईञ्चार्ज सिंहको भनाइ रहेको  छ ।

सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपिँदै, तलब–भत्तामै लाखौँ खर्च

सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपिँदै, तलब–भत्तामै लाखौँ खर्च

सरकाले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने तयारी गरेको छ । द्वन्द्वकालीन घटना र गम्भीर मानवअधिकार हनन घटनाका दोषीलाई कारबाही गर्न दुवै आयोग गठन गरिएका थिए ।

व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा रुपन्देही बन्द, बन्दले जनजीवन प्रभावित

व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा रुपन्देही बन्द, बन्दले जनजीवन प्रभावित

दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै पौडेलको शव समेत आफन्तले लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छोडेका छन् । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने अनेरास्ववीयु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो । व्यवसायी पौडेलको शुक्रबार बिहाने देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd