अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजपाको सुझाव

अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजपाको सुझाव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाएका छन् । अध्यादेश सम्बन्धमा दलिय छलफल तीब्र पारेकी भण्डारीलाई भेट्न हिजो साँझ शीतल निवास पुगेका राजपा अध्यक्ष मण्डलका नेताहरुले संवैधानिक व्यवस्थाअनुसार

विधुत सम्झौता नवीकरण गर्न कुलमान दिल्ली प्रस्थान

विधुत सम्झौता नवीकरण गर्न कुलमान दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । 

संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष

संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष

काठमाडौँ, १२ पुस । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

कसरी चल्दैछ माओवादी अध्यक्ष ‘प्रचण्ड’ को दुर्इघेरे सचिवालय

कसरी चल्दैछ माओवादी अध्यक्ष ‘प्रचण्ड’ को दुर्इघेरे सचिवालय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ ।

ओली र प्रचण्ड बीच सरकार गठन र पार्टी एकताबारे छलफल 

ओली र प्रचण्ड बीच सरकार गठन र पार्टी एकताबारे छलफल 

पौष ११ काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ । छलफल बाम एकता र राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रीत रहने स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल राजधानी बाहिर भएपछि लामो समयदेखि रोकिएको एकता संयोजन समितिको बैठक बस्नुअघि दुई

सार्वजनिक स्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री 

सार्वजनिक स्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री 

निर्वाचनका समयमा प्रचारका लागि प्रयोग गरिएका झण्डा, पर्चा, पोष्टर लगायतका सामग्री सम्बन्धित दल र उम्मेदवारले अझै नझिक्दा वातावरण प्रदुषण बढ्दै गएको छ । विभिन्न भागमा गरिएका फोहोर सफा नगरिएपछि निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई लोकतान्त्रिक आचरण अनुशरण गर्दै त्यस्ता सामग्री सफा गर्न आग्रह

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

सामान्य प्रशासन मन्त्रालयले करिब तीन हजार कर्मचारी प्रदेश स्तरको मन्त्रालयमा खटाउने गरी गृहकार्य थालेको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अन्तरिम व्यवस्थापन अन्तर्गत प्रदेशस्तरमा खटाउने गरी कर्मचारीको व्यवस्थापन भइरहेको जानकारी दिनु भयो ।

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

कपिलवस्तु, ७ पुस । प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए । 

सिटी सफारी संचालनमा रोक लगाएपछि चालक आन्दोलित

सिटी सफारी संचालनमा रोक लगाएपछि चालक आन्दोलित

स्थानीय प्रशानले सिटी सफारी संचालनमा रोक लगाएपछि सुनसरी स्थित इटहरीका सिटी सफारी चालकल आन्दोलित भएका छन् ।प्रशासनले इटहरी आसपालका राजमार्गमा सिटी सफारी संचालनमा रोक लगाएपछि आन्दोलित भएका चालकहरुले इटहरीमा चक्काजाम गरेका छन् ।

प्रविधिको विकाससंगै अपराध नियन्त्रणमा चुनौती थपियो: प्रधानन्यायाधीश

प्रविधिको विकाससंगै अपराध नियन्त्रणमा चुनौती थपियो: प्रधानन्यायाधीश

प्रधानन्यायधीश गोपाल पराजुलीले प्रविधिको विकाससँगै अपराध नियन्त्रण गर्नमा चुनौती थपिएको बताउनभएको छ । उहाँले अपराधको आधारमा कानून बन्ने र सजाय हुने गरेको अवस्थामा थप सुधारको आवश्यकता रहेको बताउनुभयो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd