एमाले सांसद तथा पूर्ब डिआइजी नवराज सिलवालको अज्ञात स्थलबाट बिज्ञप्ती जारी,भन्छन् असुरक्षित छु

एमाले सांसद तथा पूर्ब डिआइजी नवराज सिलवालको अज्ञात स्थलबाट बिज्ञप्ती जारी,भन्छन् असुरक्षित छु

कार्यसम्पादन मूल्याङकनसम्बन्धि कागजपत्र किर्ते भएको सर्वाेच्च अदालतले फैसला गरिसकेको छ । सोही फैसलाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उहाँविरुद्ध अनुसन्धान अघि बढाएको हो । उहाँलाई  पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरीका प्रहरीलाई सर्कुलर गरिसकेको छ।

गँजडीको अखडा बन्न थालेपछि विशेष अभियान

गँजडीको अखडा बन्न थालेपछि विशेष अभियान

पशुपति क्षेत्र गाँजा सेवनकर्ताको अखडा बन्दै गएपछि पवित्र क्षेत्रको छवि सुधारका लागि पनि यो अभियान सुरु गरिएको कोषका एक अधिकारीले बताएका छन् । एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोष र प्रहरीले पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषणा गर्दैछ ।  पशुपति परिषरमा दैनिक लाखौँ रुपैया बराबरको गाँजा ब्यापार ह

 भुकम्प पिडितले पाउने भए थप एक लाख, अब ६५ बर्षमै भत्ता पाइने

भुकम्प पिडितले पाउने भए थप एक लाख, अब ६५ बर्षमै भत्ता पाइने

त्यस्तै बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाउँदै  ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री बस्नेतले बताउनु भयो । 

राष्ट्रियसभा  निर्वाचनका लागि  ९ वटा दलका ८३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि ९ वटा दलका ८३ जनाको उम्मेदवारी दर्ता

हिजो  ७ वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताको काम सकिएको आयोगले जनाएको छ। यसैविच माघ १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ 

राष्ट्रिय सभा निर्वाचनमा  नेपाली कांग्रेसले ५२ सीटका लागि मात्रै उम्मेदवारी दिने

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले ५२ सीटका लागि मात्रै उम्मेदवारी दिने

भागबण्डामा परेका उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रसँगको सहमति अनुसार एमालेले जम्मा २९ उम्मेदवार उठाएको छ । सबै उम्मेद्वारको अन्तिम टुंगो लागिसकेको पनि एमाले स्रोतले जनाएको छ । माओबादी केन्द्रले पनि उमेद्बारको अन्तिम टुगों लगाएको छ । आशन्न निर्बाचनको लागी माओबादी केन्द्र बाट १३ जना उम्मेदवारी द

शहीद सप्ताह आजदेखि शुरु

शहीद सप्ताह आजदेखि शुरु

काठमाडौं । हरेक वर्ष मनाउदै आएको शहीद सप्ताह आजदेखि शुरु हुँदैछ । शहीद सप्ताहको पहिलो दिन बुधबार टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली सभा हुनेछ ।

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

आज बिहान २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको छ भने १० पर्यटक सम्पर्कविहीन भएका छन् ।

इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी : १ सय ९२ देशमा नवराज सिलवाललाइ खोजी गरि पक्राउ गर्ने

इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी : १ सय ९२ देशमा नवराज सिलवाललाइ खोजी गरि पक्राउ गर्ने

पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

शीतलहरका कारण सप्तरीमा १ घन्टाभित्रै बाबु–छोराको मुत्यु

शीतलहरका कारण सप्तरीमा १ घन्टाभित्रै बाबु–छोराको मुत्यु

शीतलहरका कारण सप्तरीमा एक घन्टाभित्रै बाबु–छोराको मुत्यु भएको छ । शम्भुनाथ नगरपालिका–६ का ७२ वर्षीय सुभि साह र उनका ५१ वर्षीय छोरा वासुदेव साहको मृत्यु भएको हो ।

आज सरस्वती पूजा (श्रीपञ्चमी) मनाइदै

आज सरस्वती पूजा (श्रीपञ्चमी) मनाइदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाईने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd