भारतका लागि चिनियाँ राजदुतद्वारा चीन-भारत नेतागणको ऊ हान अनौपचारिक भेटघाटको व्याख्या

भारतका लागि चिनियाँ राजदुतद्वारा चीन-भारत नेतागणको ऊ हान अनौपचारिक भेटघाटको व्याख्या

भारतका लागि चिनियाँ राजदुतावास र भारतीय चिनियाँ समस्या अनुसन्धान संस्था दुवैले मे चार तारिख नयाँ दिल्लीमा "ऊ हान भेटघाट: चीन-भारत सम्बन्ध र भविष्यको विकास" शीर्षकको सञ्चार-माध्यम थिङ्कट्याङ्क गोष्ठीको आयोजना गरेका छन्।

पैचिङमा आयोजित काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोहमा सी चिन फिङको सम्बोधनबाट विदेशमा सक्रिय प्रतिक्रिया

पैचिङमा आयोजित काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोहमा सी चिन फिङको सम्बोधनबाट विदेशमा सक्रिय प्रतिक्रिया

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह मे चार तारिख बिहान पैचिङ जन बृहत्त सभा भवनमा भव्यताका साथ आयोजना गरिएको थियो। जहाँ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले समारोहलाई महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

ट्रम्पद्वारा किम जोङ उनसँग भेट्ने मिति तथा स्थान छिटै घोषणा गर्ने

ट्रम्पद्वारा किम जोङ उनसँग भेट्ने मिति तथा स्थान छिटै घोषणा गर्ने

अमेरिकी राष्ट्रपति दोनाल्द ट्रम्पले हिजो मेइ चार तारिख उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने मिति तथा स्थान छिटै घोषणा गर्ने व्यक्त गर्नुभएको छ।

ली ख छ्याङ सातौं चीन जापान गणतन्त्र कोरिया नेतागण सम्मेलनमा सहभागी हुनुहुने

ली ख छ्याङ सातौं चीन जापान गणतन्त्र कोरिया नेतागण सम्मेलनमा सहभागी हुनुहुने

इण्डोनेशियाका राष्ट्रपति जोको विदोदो र जापानी प्रधानमन्त्री शिन्चो आबेको निमन्त्रणामा प्रधानमन्त्री ली ख छ्याङले मे छदेखि एघार तारिखसम्म इण्डोनेशिया र जापानको औपचारिक भ्रमण गर्नुहुनेछ।

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह पैचिङमा आयोजित

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह पैचिङमा आयोजित

काल मार्क्सको २०० औँ जन्मजयन्ती समारोह मे चार तारिख बिहान पैचिङ जन बृहत्त सभा भवनमा भव्यताका साथ आयोजना गरिएको छ।

सुरक्षा परिषद्द्वारा अफगानिस्तान घटनाको कडा शब्दमा निन्दा

सुरक्षा परिषद्द्वारा अफगानिस्तान घटनाको कडा शब्दमा निन्दा

सँयुक्त राष्ट्र सँघीय सुरक्षा परिषद्ले हिजो मेइ एक तारिख एउटा वक्तव्य प्रकाशित गर्दै अप्रिल तीस तारिख अफगानिस्तानमा गराइएका बम विस्फोटन घटनाको"सबैभन्दा कडा शब्दमा "निन्दा गरेको जनाइएको छ।

चीनमा मेइदेखि केही नयाँ कानून लागू

चीनमा मेइदेखि केही नयाँ कानून लागू

चालू वर्षको मेइ एक तारिखदेखि चीनमा औपचारिक रुपमा केही नयाँ कानून लागू गरिएको छ। तीमध्ये सहिदको सँरक्षण सम्बन्धी कानून,क्यान्सरको उपचार गर्ने ‌औषधी लगायत आयातित ‌‌औषधीमाथि भन्सार कर छुट दिने विषयहरु समावेश छन्। साथै यी नयाँ कानूनी नियमहरुले चीनको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण असर पार्नेछन्।

मार्क्सको २००औं जन्मजयन्तीको अवसरमा टिभी वृत्तचित्र "अमर मार्क्स"को प्रसारण

मार्क्सको २००औं जन्मजयन्तीको अवसरमा टिभी वृत्तचित्र "अमर मार्क्स"को प्रसारण

काल मार्क्सको २००औं जन्मजयन्तीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रसार मन्त्रालयको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी तथा दस्ताबेज अनुसन्धान प्रतिष्ठान तथा चीन मिडिया ग्रुपले दुई श्रृंखलाको टिभी वृत्तचित्र "अमर मार्क्स"निर्माण गरेका छन्।

सी चिन फिङद्वारा पैचिङ विश्वविद्यालयको निरीक्षण

सी चिन फिङद्वारा पैचिङ विश्वविद्यालयको निरीक्षण

मे चारमा युवा दिवस परेकोले र पैचिङ विश्वविद्यालय स्थापनाको १२०औँ वार्षिकोत्सव नजिकिंदै गएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै पैचिङ विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ।

सी चिन फिङको निरीक्षणपश्चात् पैचिङ विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुबीच सक्रिय प्रतिक्रिया

सी चिन फिङको निरीक्षणपश्चात् पैचिङ विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुबीच सक्रिय प्रतिक्रिया

मेइ चार तारिख युवा दिवस तथा पैचिङ विश्वविद्यालयको स्थापना भएको एक सय बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले हिजो मेइ दुई तारिख पैचिड विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd