उत्तर कोरियामा भएको दुर्घटनामा ३२ चिनियाँ यात्रीको मृत्यु

उत्तर कोरियामा भएको दुर्घटनामा ३२ चिनियाँ यात्रीको मृत्यु

अप्रिल २२ तारिख राति उत्तर कोरियाको ह्वाङ्गहाय पुक्टोमा चिनियाँ यात्रुसम्बन्धी गम्भीर यातायात दुर्घटना भएको छ।

चिनियाँ परराष्ट्रमन्त्री र पाकिस्तानी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ परराष्ट्रमन्त्री र पाकिस्तानी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ्ग यीले चीन भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री खवाज असिफसँग भेट-वार्ता गर्नुभएको छ। सो भेटमा दुइ देशबीच सदावहार रणनीतिक साझेदारी सम्बन्ध दुइ देशका लागि महत्वपूर्ण सम्पदा भएको सहमति व्यक्त गरिएको छ।

पर्यावरणीय तथा बस्नलायक सुन्दर गाँउको निर्माणसम्बन्धी राष्ट्राध्यक्ष सीको आदेश

पर्यावरणीय तथा बस्नलायक सुन्दर गाँउको निर्माणसम्बन्धी राष्ट्राध्यक्ष सीको आदेश

ग्रामीण क्षेत्रमा बस्ने वातारणीय सुधार सम्बन्धी ३ वर्षे योजनाको कार्यान्वयन तथा ग्रामीण क्षेत्रको पुनरूत्थान रणनीति जोडेर चीनको चच्याङ प्रान्तले बिगत १५ वर्षमा पाएको अनुभव फैल्याउँदै पर्यावरणीय तथा बस्नलायक सुन्दर गाउँ निर्माणलाई अघि बढाउँदै जाने छ।

संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न प्यालेस्टाइनको अपील

संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न प्यालेस्टाइनको अपील

द प्यालेष्टाइन लिबरेसन अर्गनाइजेसन कार्यकारी समितिका सचिव साएब एरेकातले २१ तारिख प्यालेष्टाइनले सुरक्षा परिषदलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न अनुरोध गरेको बताउनुभएको छ।

अमेरिकी अर्थमन्त्रीले चीनको भ्रमण गर्नेबारे चीनका वाणिज्य मन्त्रालयका प्रवक्ताद्वारा पुष्टी

अमेरिकी अर्थमन्त्रीले चीनको भ्रमण गर्नेबारे चीनका वाणिज्य मन्त्रालयका प्रवक्ताद्वारा पुष्टी

अमेरिकी अर्थमन्त्री स्टेभेन टर्नर नुचिनले चीनको भ्रमण गर्ने इच्छा प्रकट गरेकोबारेमा चीनले आफ्नो प्रतिक्रिया दिएको छ। यसबारेमा केही पत्रकारले जिज्ञासा राखेपछि चीनका वाणिज्य मन्त्रलायका प्रवक्ताले अमेरिकी अर्थमन्त्रीको चीन भ्रमणको स्वागत गर्ने बताए।

व्यापार तनाव अन्त्य गर्न विश्व व्यापार संगठनका महानिर्देशकको आग्रह

व्यापार तनाव अन्त्य गर्न विश्व व्यापार संगठनका महानिर्देशकको आग्रह

विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो जेदोदे २१ तारिख एउटा लिखित वक्तव्य सार्वजनिक गर्दै हाल व्यापारको तनावपूर्ण परिस्थिति शान्त पार्नका लागि विभिन्न अर्थव्यवस्थाले विश्व व्यापार संगठनमार्फत विश्व सहयोगलाई सबल पार्नुपर्ने बताउनुभएको छ।

उत्तर कोरियाको आणविक परीक्षणहरु स्थगनप्रति रुसको स्वागत

उत्तर कोरियाको आणविक परीक्षणहरु स्थगनप्रति रुसको स्वागत

रुसी विदेश मन्त्रालयले उत्तर कोरियाले आणविक परीक्षण तथा अन्तरमहाद्विपीय व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण स्थगित गर्ने निर्णयको स्वागत गरेको छ। विदेश मन्त्रालयले यो निर्णयबाट कोरियाली प्रायद्वीपको परिस्थितिमा सुधार ल्याउने अपेक्षा गरेको छ।

आणविक परीक्षणहरू स्थगित गर्ने उत्तर कोरियाको घोषणा

आणविक परीक्षणहरू स्थगित गर्ने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाली केन्द्रिय समाचार समितिका अनुसार बीस तारिख उत्तर कोरियाली श्रमिक पार्टीको सातौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले यही अप्रिल २१ तारिखदेखि आणविक परीक्षण तथा अन्तरमहाद्विपीय व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण स्थगित गर्ने घोषणा गरेको छ।

उत्तर कोरियाले आणविक परीक्षण स्थगित गर्ने भएकोमा चीनको स्वागत

उत्तर कोरियाले आणविक परीक्षण स्थगित गर्ने भएकोमा चीनको स्वागत

उत्तर कोरियाले आणविक परीक्षणहरू स्थगित गरी आर्थिक विकासको गतिविधिलाई अगाडि बढाउने घोषणा गरेकोमा चीनले स्वागत गरेको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरियाको यो निर्णयको स्वागत गर्नुभयो।

व्यापारिक संघर्षले एशिया प्रशान्तको अर्थतन्त्रमा क्षति पुर्याउनसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीको चेतावनी

व्यापारिक संघर्षले एशिया प्रशान्तको अर्थतन्त्रमा क्षति पुर्याउनसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीको चेतावनी

अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत एशिया प्रशान्त विभागका प्रमुख ह्री छाङ-योङले केही मुलुकले "भित्र हेर्ने" नीति लिएको बताउँदै व्यापारिक संघर्षबाट समग्र एशिया प्रशान्तको आर्थिक स्थितिमा क्षति पुग्नसक्ने चेतावनी दिनुभएको छ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd