सरकारको गम्भीर आलोचना गर्ने बेला भएकै छैन : गौरी प्रधान, नागरिक अभियन्ता एवं मानवअधिकारकर्मी

सरकारको गम्भीर आलोचना गर्ने बेला भएकै छैन : गौरी प्रधान, नागरिक अभियन्ता एवं मानवअधिकारकर्मी

नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट आएका कुनैपनि सरकारहरुले निरन्तर ४ बर्षसम्म नेतृत्व गरेको इतिहास छैन । एउटै प्रधानमन्त्री ५ पटकसम्म त बनेका छन् । तर, उसले लगातार ४ बर्ष लगातार उसले सरकारको नेतृत्व गरेको छैन । नेपालमा यस्तो किन भइरहेको छ त ? यो अपवादका रुपमा नेपालमा भइरहेको छ । त्यो अपवादलाई अन्त्य गर्नको निम्ति २०१५ सालपछि पहिलोपटक दुई तिहाइको सरकार बनेको छ ।

दश हजार मिटरको उचाइबाट चीन हेरेर विश्वले के के देख्नसक्छ?

दश हजार मिटरको उचाइबाट चीन हेरेर विश्वले के के देख्नसक्छ?

दुई दिने चीनको विकासम्बन्धी उच्चस्तरीय मञ्चको गोष्ठी हिजो सो‍ह्र तारिख पैचिङमा आयोजना भएको छ। स्वदेशी तथा विदेशी उद्योग-व्यवसाय क्षेत्र, सरकारी संस्थानलगायतका करीब आठ सय जना अतिथिले चीनको नयाँ युगको सुधार तथा खुलापनबारे प्रस्ताव र कदम प्रस्तुत गरेका छन्।

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

"बुबाको बिंडो कहाँबाट थाम्ने र अफ्सोस गर्ने मूल्यवान तथा राम्रा प्रतिष्ठावान् कुरा धेरै छन्।" सी चिन फिङको कार्यालयमा विभिन्न युगमा खिचिएका पारिवारिक जीवनका फोटोहरू राखिएका छन्। तीमध्येको एउटा फोटोमा उहाँ ह्विल चेयरद्वारा आफ्ना बुबालाई अघि सारेर आफ्नी श्रीमती र छोरीसँगै घुमिरहनुहुन्छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेट

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेट

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेट

चिनियाँ पर्यटक बस उत्तर कोरियामा दुर्घटनामा परेपछि सीको आदेश

चिनियाँ पर्यटक बस उत्तर कोरियामा दुर्घटनामा परेपछि सीको आदेश

उत्तर कोरियाको ह्वाङ्गहाय पुक्टोमा भएको गम्भीर यातायात दुर्घटनामा परी ३४ जना चिनियाँ पर्यटकहरू चढेको बस पुलबाट खसेको छ। हालसम्म ३२ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन्।

राजनीतिक उपाय नै सिरिया समस्या समाधानको एउटै विकल्प भएको चीनको ठहर

राजनीतिक उपाय नै सिरिया समस्या समाधानको एउटै विकल्प भएको चीनको ठहर

संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्ले अप्रिल तेह्र तारिख मध्यपूर्व परिस्थितिबारे एउटा खुला सम्मेलन बोलाएर प्यालेष्टाइन-इजरायल समस्या र सिरिया परिस्थिति लगायत मध्यपूर्वको परिस्थितिबारे विचार-विमर्श गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले सम्मेलनमा सम्बद्ध अवस्थाबारे जानकारी दिनुभएको छ।

प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद सम्पन्न

प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद सम्पन्न

फेब्रुअरी २५ तारिख प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद २०१८ को समापन समारोह प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलमैदानमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि एवम् चीनका उप प्रधानमन्त्री लिउ यान तुङ उक्त समापन समारोहमा उपस्थित हुनुभयो।

४८औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनप्रति अपेक्षा

४८औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनप्रति अपेक्षा

४८औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन स्थानीय समय अनुसार २३-२६सम्म स्वीट्जर्ल्याण्डको दाभोसमा आयोजना हुँदैछ। 'भंग संसारमा एउटा साझा भविष्यको सिर्जना' भन्ने यस वार्षिक सम्मेलनको विशेष सूची हो।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd