श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी गरिएको छ । विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १७ हजार ५ सय तोकिने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । हाल मजदुरको न्यूनतम परिश्रमिक ९ हजार ७ सय रहेको छ ।  

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

"बुबाको बिंडो कहाँबाट थाम्ने र अफ्सोस गर्ने मूल्यवान तथा राम्रा प्रतिष्ठावान् कुरा धेरै छन्।" सी चिन फिङको कार्यालयमा विभिन्न युगमा खिचिएका पारिवारिक जीवनका फोटोहरू राखिएका छन्। तीमध्येको एउटा फोटोमा उहाँ ह्विल चेयरद्वारा आफ्ना बुबालाई अघि सारेर आफ्नी श्रीमती र छोरीसँगै घुमिरहनुहुन्छ।

मनसुन सक्रिय हुने : काठमाण्डौंको आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने

मनसुन सक्रिय हुने : काठमाण्डौंको आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने

आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ

नेपालको हावाको गुणस्तर विश्वमै खराब

नेपालको हावाको गुणस्तर विश्वमै खराब

नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ । 

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् ।  उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन रहेको छ ।

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडा फिल्म सुटिङका लागी नेपाल आउने भएका छन् । दुवैको नयाँ फिल्म फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङको लागी उनीहरू नेपाल आउने भएका हुन् । ५ वर्ष अघि एकसाथ ‘इश्कजादे’को बलिउडमा डेव्यु गरेका अर्जुन र परिणिती पुन् एकसाथ पर्दामा देखिन लागेका हुन् ।

यूरोपमा सकियो गौरब र पबित्राको ’होलिडे’

यूरोपमा सकियो गौरब र पबित्राको ’होलिडे’

निर्देशक बसन्त निरौला निर्देशित नयाँ चलचित्र ’होलिडे’को छायाँकन सकिएको छ ।  यूरोपका बिभिन्न मुलुकमा छायांकन गरिएको चलचित्रमा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । कमेडी जनरामा बनेको होलिडेको सुटिङ फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायत

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd