बोस्टनमा देवकोटा जयन्ती

बोस्टनमा देवकोटा जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नव निर्वाचित केन्द्रीय सचिव तथा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदीले बहुप्रवृत्ति भएका देवकोटा आफैमा विश्वविद्यालय भएको तथ्य औँल्याए ।

न्युयोर्कमा विशेष कवि सम्मेलन

न्युयोर्कमा विशेष कवि सम्मेलन

साहित्यकारको नकारात्मक छवि हटाउनकै लागि हुनसक्छ न्युयोर्क निवासी वरिष्ठ कवि किशन सिंह धामीको सक्रियतामा यहाँ विशेष कवि सम्मेलनको आयोजना गरियो ।

अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले निकट भविष्यमै एउटा पुरस्कार बोस्टनमा र अर्को पुरस्कार अन्तर्राष्ट्रिय स्तरमा प्रदान गर्नका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

कोलोराडोमा भानुजयन्ती सम्पन्न

कोलोराडोमा भानुजयन्ती सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले भानुको तस्विरमा फूलमाला चढाई श्रद्धा अर्पण गरेका थिए ।

बोस्टनमा विश्व-स्तरीय कविता प्रतियोगिता सम्पन्न

बोस्टनमा विश्व-स्तरीय कविता प्रतियोगिता सम्पन्न

सुशील नेपाल तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार, अलिमिया वांग्मय प्रतिष्ठान तथा व्यक्तिगत रूपमा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन् ।

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

"बुबाको बिंडो कहाँबाट थाम्ने र अफ्सोस गर्ने मूल्यवान तथा राम्रा प्रतिष्ठावान् कुरा धेरै छन्।" सी चिन फिङको कार्यालयमा विभिन्न युगमा खिचिएका पारिवारिक जीवनका फोटोहरू राखिएका छन्। तीमध्येको एउटा फोटोमा उहाँ ह्विल चेयरद्वारा आफ्ना बुबालाई अघि सारेर आफ्नी श्रीमती र छोरीसँगै घुमिरहनुहुन्छ।

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

पोखरा, १२ चैत । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । 

जंगलमा देउता (कथा)

जंगलमा देउता (कथा)

आँखा मिच्दै ऊ बैठकमा निस्कियो। परालको चकटीमा बसेर बा बिहानैदेखि बाबियोसँग खेलिरहेका देखिए। बाबियोका केही लहराहरु हातका हत्केलामा उत्ताउलो भएर समागम भैरहेका थिए। मिलनको उच्चतम् बिन्दु हुन्थ्यो, सिनित्त परेको लामो डोरी। ऊ हेरिरह्यो बाको मेहनत।

जीवनको रङ (कविता)

जीवनको रङ (कविता)

२१२२ , चैत्र, खुप्पै खेल्न मन छ, रङहरुसँग !

खतरा (कविता)

खतरा (कविता)

शून्यता खतर्नाक हैन शून्यता भित्रको शून्यता खतर्नाक हो

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd