प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित

प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ । धनकुटाबासीले केही दिनदेखि जारी  आन्दोलनलाई आजदेखि कडा बनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ । भोली विहान ११ बजे बालुवाटारमा बस्ने गरी केन्द्रिय कार्य समितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी बैठक आज

एमाले स्थायी कमिटी बैठक आज

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको कार्यालय सचिव कृष्ण–गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री परिषदको बैठक फेरी ३ बजे बस्ने 

मन्त्री परिषदको बैठक फेरी ३ बजे बस्ने 

मन्त्रीपरिषद्को बैठक ३ बजेको लागि स्थगित गरिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो ।त्यस्तै  वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाम माथि समेत बैठकमा छलफल भएको थियो ।

२ नम्बर प्रदेशको समानुपातिक सांसद छान्न आयोग र राजपाबिच विवाद

२ नम्बर प्रदेशको समानुपातिक सांसद छान्न आयोग र राजपाबिच विवाद

काठमाडौं । निर्वाचन आयोग र राष्ट्रिय जनता पार्टी विच २ नम्बर प्रदेशमा राजपाले पाएको समानुपातिक सांसद चयनमा विवाद भएको छ ।

प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न पाँच दलका शीर्ष नेतालाई आयोगले बोलायो

प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न पाँच दलका शीर्ष नेतालाई आयोगले बोलायो

काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्तिमा भएको ढिलाई बारे जानकारी लिन पाँच दलका शीर्ष नेतालाई छलफलमा  बोलाएको छ । निकास दिनुको साटो आरोप प्रत्यारोपमा उत्रिएपछि दलहरुलाई आयोगले आज छलफलमा बोलाएको हो ।

आजै प्रदेश प्रमुख नियुक्त गर्न सरकारको तयारी, यस्तो छ योजना

आजै प्रदेश प्रमुख नियुक्त गर्न सरकारको तयारी, यस्तो छ योजना

नयाँ सरकारका लागि मार्ग प्रस्सत गर्न र राष्ट्रियसभा निर्वाचनलाई पुर्णता दिन आज  मन्त्रीपरिषदको बैठक बस्दैछ । पटक—पटक बस्दै आएको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थाई राजधानी राजनितिक असहमतिले  कारण तोक्न सकेको थिएन , 

दस्तखतको नमूना पेश गर्न दलहरुलाई आयोगको आग्रह 

दस्तखतको नमूना पेश गर्न दलहरुलाई आयोगको आग्रह 

निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै दस्तखतको नमूना पेस गर्न दलहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको हो ।

सरकारी पत्रले कानुन उल्लंघन भएको सर्वोच्चको ठहर, १० अर्ब खर्च नगर्न आदेश 

सरकारी पत्रले कानुन उल्लंघन भएको सर्वोच्चको ठहर, १० अर्ब खर्च नगर्न आदेश 

काठमाडौं । पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास, पराजुलीका दुई इजलासमा १९ मुद्दा

प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास, पराजुलीका दुई इजलासमा १९ मुद्दा

आफ्नो योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाजबाट अलग हुने अपेक्षा आम नागरिकले गरिरहेको समयमा प्रधानन्यायाधीश गोपाल पराजुलीले भने नियमित कामलाई निरन्तरता दिनुभएको छ । पराजुलीले आज मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन गनुभएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd