राष्ट्रियसभा निर्वाचन तयारीः एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राखिने

राष्ट्रियसभा निर्वाचन तयारीः एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राखिने

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र केन्द्रीत तयारी शुरु गरेको छ । माघ १५ गते उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रीत तयारी थालेको निर्वाचन आयोगका उपसचिव एंव सूचना अधिकारी

‘मुख्यमन्त्री र प्रदेश सभामुख छान्न स्थायी कमिटि बैठक’

‘मुख्यमन्त्री र प्रदेश सभामुख छान्न स्थायी कमिटि बैठक’

नेकपा एमालको स्थायी कमिटि बैठक अहिले जारी छ । कम्युनिस्ट गठबन्धनबीच भागबण्डा गर्दा आफ्नो भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न बैठक बसेको हो ।  

आयोगको मतदाता शिक्षा र उम्मेदवारको प्रचार सँगै

आयोगको मतदाता शिक्षा र उम्मेदवारको प्रचार सँगै

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता शिक्षा दिन सुरु गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचन प्रक्रिया, मतपत्रको प्रयोग लगायतका मतदाता शिक्षा दिन सुरु गरेको हो ।

राजनीतिक दललाई आफ्नो आय–व्यय विवरण बुझाउन आयोगको निर्देशन

राजनीतिक दललाई आफ्नो आय–व्यय विवरण बुझाउन आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ ।

एमाले र माओवादी केन्द्रको बैठक भोली

एमाले र माओवादी केन्द्रको बैठक भोली

नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा मुख्यमन्त्री छनोटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । भोली विहान १० बजे स्थायी कमिटीको बैठक बोलाइएको कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचनमा ७६ जना चुनावी मैदानमा 

राष्ट्रिय सभा निर्वाचनमा ७६ जना चुनावी मैदानमा 

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका ६ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । गत बुधवार मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले आज दिउसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । एक जनाको उम्मेदवारी रद्द भएको छ ।

बामगठवन्धन कार्यदलको बैठक बस्दै 

बामगठवन्धन कार्यदलको बैठक बस्दै 

आजको बैठकमा बाम एकता प्रक्रिया र प्रादेशिक सरकार गठनबारे प्रारम्भिक छलफल हुने नेता पाण्डेले बताउनुभयो । कार्यदलमा एमालेबाट नेता सुभाष नेम्वाङ सहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य हुनुहुन्छ भने माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सहभागी हुनुहुन्छ । 

 नाम फिर्ता लिन चाहाने उम्मेदवारका लागि आज २ बजेसम्मको समय

नाम फिर्ता लिन चाहाने उम्मेदवारका लागि आज २ बजेसम्मको समय

राष्ट्रियसभा सदस्य चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभा सांसदले मतदान गर्नेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिने छन् भने सरकारको सिफारिस राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने व्यवस्था छ । ५६ जनामध्ये १८ जना निर्विरोध भैसकेका छन ।

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सीमा एमाले

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सीमा एमाले

शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसक्नु भएको छ ।  प्रदेश नम्बर ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् उता  प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी देखिनु भएको छ । 

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

काठमाडौँ, १३ माघ (रासस) । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd