राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन सकेन :  सुनिता दनुवार, मानव बेचबिखनविरुद्धकी अभियन्ता

राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन सकेन : सुनिता दनुवार, मानव बेचबिखनविरुद्धकी अभियन्ता

क्यापिटल एफ.एमको विशेष कार्यक्रम कमन इश्यूमा कुराकानी गर्दै दनुवारले एउटा बालक वा बालिका आफ्नै घर, समाज र वरिपरि समेत सुरक्षित नभएकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो घर,समाज र वरिपरि नै बालबालिकाको लागि सुरक्षित छैन भने बालअधिकाको नारा हामीले केका लागि लगाइरहेका छौ ?’ 

केशव स्थापित सँग सिधा कुरा...बिकास कसरी गर्न सकिन्छ ?

केशव स्थापित सँग सिधा कुरा...बिकास कसरी गर्न सकिन्छ ?

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd