दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

मलेसियास्थित नेपाली दुतावासकै कर्मचारीले म्यानपावर कम्पनी खडा गरेर नेपाली कामदारलाई ठग्ने गरेको पाईएको छ ।

अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सोधे, लामिछानेलाई अहिले कस्तो छ ?
ब्रेकिङ–प्युठानमा बस दुर्घटनामा ५ जनाको मृत्यु

ब्रेकिङ–प्युठानमा बस दुर्घटनामा ५ जनाको मृत्यु

महेन्द्रनगरबाट प्यूठान आउँदै गरेको यात्रुवाहक बस सरुमारानी गाँऊपालिका बड्डाँडापाकुरी खोला नजिकै दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।

रक्तदाता समाजमा कर्माचार्यको नेतृत्व
कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी उद्यानमा एक कार्यक्रमको आयोजना

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी उद्यानमा एक कार्यक्रमको आयोजना

२५६२ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०१८ को अवसरमा आज सोमबार बिहान लुम्बिनी उद्यानमा एक कार्यक्रमको आयोजना गरियो।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा सुरु

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा सुरु

नेपालको लुम्बिनीमा २५६२ औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आज शनिबार लुम्बिनीमा सुरु भएको छ। सो समारोहमा नेपाल र विश्वभरका एकहजारभन्दा बढी व्यक्तिहरु उपस्थित हुनु भएको छ।

भूकम्पमा उद्दार गर्न सहयोग गर्ने चिनियाँ स्वयंसेवकलाई सम्मान

भूकम्पमा उद्दार गर्न सहयोग गर्ने चिनियाँ स्वयंसेवकलाई सम्मान

सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको महाभूकम्पमा हजारौँ चिनियाँ स्वयंसेवकहरुले उद्दार कार्य गरेका थिए। त्यतिबेला उद्दार कार्यमा खटेका २५ जखअ चिनियाँ स्वयंसेवकहरु तीनवर्षपछि फेरि काठमाडौँ पुगेर एक कार्यक्रममा भाग लिएका छन्।

काठमाडौँमा चीनको पहाडी रङ्गीचङ्गी क्विचौ फोटो प्रदर्शनी

काठमाडौँमा चीनको पहाडी रङ्गीचङ्गी क्विचौ फोटो प्रदर्शनी

काठमाडौँमा चीनको क्विचौ प्रान्तको प्राकृतिक सौन्दर्य झल्कने फोटो प्रदर्शनी गरिएको छ। पहाडी रङ्गीचङ्गी क्वचौ शीर्षकमा अप्रिल २४ तारिख मंगलबार काठमाडौँस्थित राष्ट्रिय सभागृह गरिएको प्रदर्शनीमा ४५ वटा फोटोहरु समावेश रहेका छन्।

वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

काठमाडौँ, ३ वैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd