नम्बर प्लेटमा प्रदेशको नम्बर र नेपालको झण्डा

नम्बर प्लेटमा प्रदेशको नम्बर र नेपालको झण्डा

यातायात व्यवस्था विभागले देवनागरी लिपीबिनै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । नम्बर प्लेटमा प्रदेशको नाम नम्बर भने खुलाउने विभागले जनाएको छ । विभागले गत भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरु गरेको हो ।

नियमावली बिनै कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा सरुवा माग

नियमावली बिनै कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा सरुवा माग

समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् ।

विधुत सम्झौता नवीकरण गर्न कुलमान दिल्ली प्रस्थान

विधुत सम्झौता नवीकरण गर्न कुलमान दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । 

सार्वजनिक स्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री 

सार्वजनिक स्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री 

निर्वाचनका समयमा प्रचारका लागि प्रयोग गरिएका झण्डा, पर्चा, पोष्टर लगायतका सामग्री सम्बन्धित दल र उम्मेदवारले अझै नझिक्दा वातावरण प्रदुषण बढ्दै गएको छ । विभिन्न भागमा गरिएका फोहोर सफा नगरिएपछि निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई लोकतान्त्रिक आचरण अनुशरण गर्दै त्यस्ता सामग्री सफा गर्न आग्रह

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

कपिलवस्तु, ७ पुस । प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए । 

सिटी सफारी संचालनमा रोक लगाएपछि चालक आन्दोलित

सिटी सफारी संचालनमा रोक लगाएपछि चालक आन्दोलित

स्थानीय प्रशानले सिटी सफारी संचालनमा रोक लगाएपछि सुनसरी स्थित इटहरीका सिटी सफारी चालकल आन्दोलित भएका छन् ।प्रशासनले इटहरी आसपालका राजमार्गमा सिटी सफारी संचालनमा रोक लगाएपछि आन्दोलित भएका चालकहरुले इटहरीमा चक्काजाम गरेका छन् ।

आमाका नाममा नागरिकता प्रदान गर्न माग

आमाका नाममा नागरिकता प्रदान गर्न माग

काठमाडौँ, ६ पुस । नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ । 

धापासी जेसीसमा सुशील बुढाथोकी निर्वाचित 

धापासी जेसीसमा सुशील बुढाथोकी निर्वाचित 

काठमाण्डौ । धापासी जेसीस टोखाको शनिवार सम्पन्न १२ औं अधिवेशनबाट सुशील बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो–अझै चिसो बढ्ने

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो–अझै चिसो बढ्ने

काठमाडौं । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो शनिबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd