छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ समाज यु.के ले विभिन्न स्कुलहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान ।

तनहुँ समाज यु.के ले विभिन्न स्कुलहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान ।

तनहुँ समाज यु.के ले विपन्न परिवारहरुले अध्ययन गर्ने तनहुँको ग्रामीण भेगमा रहेका केही सरकारी विद्यालयहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान गरेको छ ।

ट्याङकर दुर्घटनामा चालकको मृत्यु

ट्याङकर दुर्घटनामा चालकको मृत्यु

रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।

सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९ सय ८२ जनाको ज्यान गएको छ ।

धुर्मुस सुन्तलीले रौतहटमा बनाए ४७ घर, आज हस्तान्तरण गरिँदै

धुर्मुस सुन्तलीले रौतहटमा बनाए ४७ घर, आज हस्तान्तरण गरिँदै

रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित उक्त बस्ती आज समुदायलाई हस्तान्तरण गर्न लागिएको हो ।

सिन्धुपाल्चोकमा भूकम्पपीडितलाई दिने पैसा निख्रियो

सिन्धुपाल्चोकमा भूकम्पपीडितलाई दिने पैसा निख्रियो

भूकम्पपीडितहरुका लागि पुनर्निर्माण प्राधिकरणमार्फत अर्थ मन्त्रालयले सिन्धुपाल्चोकका लागि निकाश गरेको रकम सकिएपछि लाभग्राहीहरु समस्यामा परेका छन् । विगत १० दिनदेखि कोष तथा लेखा नियन्त्रण कार्यालयमा अनुदानबापत पठाइएको रकम सकिएको हो ।

द्वन्द्वकालीन दुई आयोगको म्याद एक वर्षका लागि थप

द्वन्द्वकालीन दुई आयोगको म्याद एक वर्षका लागि थप

सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि एक वर्ष थप गरेको हो ।

चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

काठमाडौँ, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डबीच आज भेटवार्ता भएको छ । महासंघ सचिवालयमा आज भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल

इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरीनै

इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरीनै

काठमाडौँ, २२ । इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्ल

वि.सं. २०७५ का लागि १३ पात्रो स्वीकृत

वि.सं. २०७५ का लागि १३ पात्रो स्वीकृत

काठमाडौँ, २२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd