वि.सं. २०७५ का लागि १३ पात्रो स्वीकृत

वि.सं. २०७५ का लागि १३ पात्रो स्वीकृत

काठमाडौँ, २२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । 

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा

सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिकामा ल्यान्डलाइन टेलिफोनले काम नगर्दा सेवाग्राही समस्यामा परेका छन् । ८ महिना अघिबाट सञ्चालनमा आएको नेपाल टेलिकमको सेवा बारम्बर अवरुद्ध हुँदा सेवाग्राही अप्ठेरोमा परेका हुन् ।

ग्रिनेट पड्काउन सिकाउँदा भैरवनाथ गणका ४ सैनिक गम्भीर घाइते

ग्रिनेट पड्काउन सिकाउँदा भैरवनाथ गणका ४ सैनिक गम्भीर घाइते

महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा आज बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो ।

अदुवा निकासी प्रतिबन्ध खुल्ला

अदुवा निकासी प्रतिबन्ध खुल्ला

भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो ।

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर

१८ माघ २०७४ बिहिबार ।चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ ।

आज खग्रास चन्द्रग्रहण-  वृष, तुला र कुम्भ राशि भएकाहरुले हेर्न हुने

आज खग्रास चन्द्रग्रहण- वृष, तुला र कुम्भ राशि भएकाहरुले हेर्न हुने

माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

स्वस्थानी व्रतको आज विधिवत समापन

स्वस्थानी व्रतको आज विधिवत समापन

पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको स्वस्थानी व्रतको आज विधिवत समापन गरिएको छ । यसपाली चन्द्र ग्रहण परेकाले बिहानै व्रत समापन गर्नुपरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भूकम्प पीडितले साउनअघि थपिएको अनुदान आश नगरे हुन्छ - प्राधिकरण

भूकम्प पीडितले साउनअघि थपिएको अनुदान आश नगरे हुन्छ - प्राधिकरण

सरकारले हालै मात्र थप गरेको एक लाख अनुदान भूकम्प पीडितलाई दिन आवश्यक रकम नभएको पुनर्निर्माण प्राधिकरणले बताएको छ । देउवा सरकारले हालै मात्र भूकम्प पीडितलाई एक लाख अनुदान थप गर्ने निर्णय गरेको थियो ।

प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी घेरामा

प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी घेरामा

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा पर्नु भएको छ । प्रधान न्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिनु भएको थियो ।

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र, डिएसपीसहित तीन प्रहरी कार्वाहीमा

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र, डिएसपीसहित तीन प्रहरी कार्वाहीमा

बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपीसहित तीन जना कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा बृतका प्रमुख डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत रहनु भएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd