तीन घरमा आगलागी, ३५ लाखको क्षति

तीन घरमा आगलागी, ३५ लाखको क्षति

ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । विद्युत् प्रवाह भई आगलागी हुँदा उक्त गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

निर्वाचनको दिन एयरपोर्ट आउन जान सार्वजनिक यातायातको ब्यवस्था (रुट सहित)

निर्वाचनको दिन एयरपोर्ट आउन जान सार्वजनिक यातायातको ब्यवस्था (रुट सहित)

यहि मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि सबै यातायात बन्द हुने भएपछि एयरपोर्ट आवतजावत गर्न आन्तरिक तथा बाह्य हवाई यात्रुहरुलाई नेपाल पर्यटन बोर्डले यातायातको ब्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ ।

सुरक्षा व्यवस्था थप मजबुद

सुरक्षा व्यवस्था थप मजबुद

दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरीको सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ ।  बिहानैदेखि उपत्यका लगायत दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा सुरक्षा गस्ति सुरुभएको गहृमन्त्रालयले जनाएको हो ।

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् ।  उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन रहेको छ ।

कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट, एक वर्षीय बालकसहित तीन घाइते

कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट, एक वर्षीय बालकसहित तीन घाइते

सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् । कांग्रेसको चुनावी सभा भैरहेको स्थान नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, धनबहादुर श्रेष्ठ र सम्रिना अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा कार दुर्घटनामा एकजनाको मृत्यु

भक्तपुरमा कार दुर्घटनामा एकजनाको मृत्यु

भक्तपुरमा कार दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । सूर्यिवनायक नगरपालिका–८, नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ लागेको बा ८ च २४३१ नम्बरको मारुती कार बिहीबार बिहान सडकबाट तल खोल्छामा खसेर दुर्घटना भएको हो ।

पाटे बाघको गणना शुरु

पाटे बाघको गणना शुरु

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणनासुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।

मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

भारतीय पक्षले मीरगन्जस्थित पुल पूर्ण रुपमा मर्मत गरी आयात–निर्यातलाई सहज बनाउने पहल नगर्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित भएका छन् । औद्योगिक क्षेत्र प्रभावित भएसँगै विराटनगर भन्सारको राजश्व संकलन पनि आधा घटेको छ ।

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको  छ । आज  बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा फेला परेको बम प्रहरीले निस्कृय पारेको हो । उक्त स्थानमा बम भएको आशंका गर्दै स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

ती माहान आमा जुनु पुन ! जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन । (भिडियो सहित)

ती माहान आमा जुनु पुन ! जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन । (भिडियो सहित)

भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो l

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd