नेपाली परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नुहुने

नेपाली परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नुहुने

१२० पटक पढिएको

चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले यही अप्रिल सत्रदेखि एक्काईस तारिखसम्म चीनको भ्रमण गर्नुहुने भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सो घोषणा गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।