
कम्युनिष्टले जीते विदेशी लगानी नभित्रने र तानाशाही शासन आउने : देउवा
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताउनु भएको छ । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने बताउँदै उहाँले कम्युनिष्टले जिते तानाशाही शासन आउने समेत दाबी गर्नुभयो । आज पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताउदै विदेशीले कांग्रेसलाई मात्र पत्याउने हुदाँ समृद्ध र विकास कंग्रेसले नै गर्ने दावी समेत गर्नुभएको छ ।

एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने : प्रचण्ड
३ पटक पढिएको
नेपाली परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नुहुने
११५ पटक पढिएको
संसदले काम पाएन, अधिवेशन अन्त्यको तयारी
२१४ पटक पढिएको
इयुले प्रतिवेदन सच्याउनुपर्छ : प्रम ओली
२२३ पटक पढिएको