नायक राज बल्लभ कोइरालाले कसे लगनगाँठो

नायक राज बल्लभ कोइरालाले कसे लगनगाँठो

६०९ पटक पढिएको

नायक राज बल्लभ कोइराला बिबाह बन्धनमा बाधिएका छन् । पर्खि बसे फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले आइतबार प्रतिमासगँ बिबाह गरेका हुन् । अमेरिका मै बस्दै आएकि प्रतिमासगँ उनको अफियरको चर्चा थियो र केहि समय अधिमात्रै उनीहरुको इङगेजमेन्ट भएकोे थियो । केहि समयदेखि अमेरिका बस्दै आएका नायक कोइराला पछिल्लो समय फिल्ममा त्यति सक्रिय भने छैनन् ।