विभिन्न जिल्लाका प्रारम्भिक मतपरिणाम सार्वजनिक

विभिन्न जिल्लाका प्रारम्भिक मतपरिणाम सार्वजनिक

२६४ पटक पढिएको

जाजरकोटको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १०४७ मतगणना हुँदा वाम गठबन्धका उम्मेदवार माओवादिका उम्मेदवार शक्ति बस्नेतले ६१६ , र राजिव विक्रम शाले  ४३४ मत ल्याउनुभएको छ । यता रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् । नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।