काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम / राजन भट्टराई :१२३९ , गगन थापा:१०४१ , सुबुना बस्नेत: ४३

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम / राजन भट्टराई :१२३९ , गगन थापा:१०४१ , सुबुना बस्नेत: ४३

८५७ पटक पढिएको

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम बमोजिम नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।

यता विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।