मोरङ क्षेत्र नं.६ मा एमालेका उम्मेदवार लालबाबु पंडितको अग्रता

मोरङ क्षेत्र नं.६ मा एमालेका उम्मेदवार लालबाबु पंडितको अग्रता

४२० पटक पढिएको

मोरङ क्षेत्र ६ को प्रारम्भिक मतपरिणम बमोजिम नेकपा एमालेका उम्मेदवार लालबाबु पंडितले सुरुआती अग्रता लिएका छन् ।

पंडितले २ हजार ६ सय २४ मत ल्याउँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले  २ हजार २ सय ८६   मत ल्याएका छन् ।